हङकङ् बाट नमुना नेपाल’ निर्माणका लागि २ लाख रुपैया सहयोग प्रदान

तनहुँको दमौली स्थाई भई हाल हङकङ् बसोवास गर्नुहुने राम बहादुर आले र उहाँको श्रीमतिले संञ्चालन गरिरहनु भएको कल्चर क्लब ग्यालेरीको तर्फबाट धुर्मुस सुन्तली फाउण्डेशन द्धारा निर्माण हुन लागेको ‘अब विश्वले चिन्नेछ नेपाल, नेपाल भित्रको नेपाल नमुना नेपाल’ निर्माणका लागि २ लाख रुपैया सहयोग प्रदान गर्नुभएको छ । उहाँहरुले गर्नुभएको यस सहयोग प्रति आभार ब्यक्त गदैं उक्तर उक्तर प्रगतीको कामना गर्दछौं । आउनुहोस हामीसबै यसरीनै हातेमालो गरौं ।
यो सम्भव छ तपाई हाम्रो सहकार्य
‘राष्ट्र निर्माण, तपाई हाम्रो अभियान’


नमस्कार, अब विश्वले चिन्नेछ नेपाल, नेपालभित्रको नेपाल ‘नमुना नेपाल’ निर्माणका लागि सहयोग गर्न बैंक अफ काठमाण्डौंको खाता नम्बर  ०१६८००१००३७०५२४ अथवा रेमिट्यान्स मार्फत कुञ्जना घिमिरे, ललितपुरमा पठाउन सक्नुहुनेछ । 

More Detail : 01-4482971, 9841229912


धुर्मुस सुन्तली फाउण्डेशन


Labels:

Post a Comment

[blogger]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.