हेल्पिङ ह्यान्डस दाङ को आयोजना एकदिने मोटिभेसन कार्यक्रम हुँदै।

हामी जानेर होस या नजानेर कुमार्ग को बाटो त हिंड्दै छैनौ, या हामी प्रती कुनै नकारात्मक भाब जाग्दै छ,यदि यी याबत कुराले पिरोल्दै छ हामिलाइ भने, हामी समाज लाई सत्मार्ग मा लैजाने र समाज मा चारितृक , नैतिकबान , र आजको सभ्य नागरिक उत्पादन मा हाम्रो सानो प्रयास हेल्पिङ ह्यान्डस दाङ को आयोजना मा यकदिने मोटिभेसन कार्यक्रम तुल्सिपुर का plus2 level का करिब 200 विद्यार्थी माझ चर्चित मोटिभेटर निरज न्यौपानेको साथ मा यहि मिति 2074/4/26 गते बिहान 7 देखि 10 बजे सम्म B.S.S पार्टी प्यालेस को हल मा आउन नभुल्नु होला ।।।
म सधै हिरो बन्न चाहन्छु फिल्मको होइन आफ्नो सिप र इच्छाको भन्नेहरु हामी धेरै देख्ने गर्दछौ । त्यसैले हामी हाम्रो दाङ जिल्लामा आयौ पहिलो पटक नयाँ जोस र उत्कृष्ट कार्यक्रम लिएर, दाङ जिल्लाकै कुशल प्रशिक्षक तथा उद्यमी निरज न्यौपानेसंग ।

- शिशिर रावत, दाङ। 

Labels:

Post a Comment

[blogger]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.