यूएसमा रहनु भएकि एलिना कार्कीज्युले बेबी लाईफ होमकि रजसीको अन्न प्रसनमा सबैलाई मिष्ठान्न भोजन प्रदान||

यूएसमा रहनु भएकि एलिना कार्कीज्यूको आफूले जन्म नदिएपनि कर्मकी प्यारी छोरी रजसीको शुभ अन्न प्रसनको कार्यक्रम बेबी लाईफ होममा सपन्नगरी हाम्रा छोरा छोरीहरूलाई मिष्ठान्न भोजन प्रदान गरीदिनुभएकोमा एलिना ज्यू लाई हार्दिक धन्यबाद।प्यारी रजसीलाई सुस्वाश्थ्य एवं धिर्घायुको हार्दिक शुभकामना ।यो शुभकार्य सम्पन्न गर्न सहयोगगर्नुहुने वर्षा रितु रायमाझी ज्यू,अभिषेक कार्की ज्यू लगाएत सम्पूर्ण टीमलाई पनि हार्दिक आभार ब्यक्त गर्दछौ ।

राज कुमार पुन                                              
      संस्थापक अध्यक्ष                                             
     सफलता एच.आई.भी. शिक्षा सदन   
     info@babylifehome.org
पहिचान सहितको नेपालकै पहिलो बिद्यालय

Labels:

Post a Comment

Post a Comment

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

Contact Form

Name

Email *

Message *

Powered by Blogger.