स्व. माताजीको स्मृतीमा बैकुण्ठ बासको भावना राख्दै आश्रममा भोजन सेवा ।

स्व. माताजीको स्मृतीमा बैकुण्ठ बासको भावना राख्दै आश्रमका गरिमा लक्ष्मीनारायणहरुको सेवा ।
२१, श्रावण७४, मानवसेवा आश्रम काठमाडौं
..........................................

काठमाडौं २२, न्यूरोड निवासी आदरणीय परोपकारी एवं मनकारी व्यक्तित्व श्री सुनिल स्थापित एवं करुणा स्थापितज्यूले स्व. माता मोहनदेवी स्थापितज्यूको स्मृतीमा  मानवसेवा आश्रम काठमाडौं शाखामा सेवा लिइरहेका लक्ष्मीनारायणहरुको लागि भोजनसेवा गराउनुभएको छ ।

भोजनसेवा वितरण कार्यक्रममा परोपकारी नाति प्रसित स्थापितज्यू, छोरी सारदा तुलाधरज्यू, ज्वाई उत्तमदास तुलाधरज्यू लगाएतको उपस्थिती रहेको थियो ।

साथै छोरी सारदा तुलाधरज्यू एवं ज्वाई उत्तमदास तुलाधरज्यूले मानवसेवा आश्रम काठमाडौका गरिमा लक्ष्मीनारायणहरुको लागि दिउँसोको खाजाको लागि सहयोग गर्नुभएको छ ।

मानवीय सेवाको कार्यमा योगदान पुर्याउनुहुने आदरणी परोपकारी सुनिल स्थापितज्यू एवं करुणा स्थापितज्यू लगाएत सम्पुर्ण परिवारप्रती हार्दिक सादुवाद एवं स्व. माता मोहनदेवी स्थापितज्यूप्रती हार्दिक श्रद्धान्जली एवं बैकुण्ठ बासको सुभभावना ।

भोजनसेवा बारे थप जानकारीको लागि :
सम्पर्क : ०१४३५७५६३, ९८५५०७६००४

Labels:

Post a Comment

Post a Comment

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

Contact Form

Name

Email *

Message *

Powered by Blogger.