प्रार्थना गरौं उँहाहरुको परिवार पत्ता लगाई छिटो भन्दा छिटो पारिवारिक पुनर्मिलन गर्न सफल हुन सकौं ।

प्रेम मानवताको अर्को नाम हो, भगवान बुद्धको यो पबित्र भनाई र यँहा तस्विरमा देखिएको लक्ष्मी नारायणहरु जसलाई केहि समय अगाडि उद्धार गरी ल्याईएको थियो। जो सडकको पेटिमा रहदा र अहिले आश्रममा रहदाको अवस्थाको साथै उनलाई सुरुवातमा आश्रममा ल्याउदाको स्वभाव र अहिलेको स्वभावबाट पनि पुष्टि हुन्छ कि  प्रेम र स्नेहबाट असम्भव देखिएको कार्य सम्भव हुदो रहेछ।
मानवसेवा आश्रमका गरिमा केहि लक्ष्मी नारायणहरुको भाषा हामी राम्रोसँग बुझ्न सक्दैनौ तर मुस्कानको भाषाले गर्दा हामीलाई अझै नजिक बनाएको छ भने उँहाहरुको स्वास्थ्यमा दिन प्रतिदिन सुधार आई रहेको छ।
प्रार्थना गरौ उँहाहरुको परिवार छिटो भन्दा छिटो पारिवारीक पत्ता लगाई पारिवारिक पुनर्मिलन गर्न सफल हुन सकौ।
धन्यबाद।।।

(नोट : हाम्रो लक्ष्य - २०८२ साल - अबको ८ बर्ष भित्र नेपाल धर्तीको सडकपेटी, सार्वजनिक स्थलहरू - मन्दिर, मस्जिद, गुम्बा, चर्च, पाटी, पौवा, अस्पताल आदिमा अशक्त, अनाथ, अपाङग, असाहय एंव मनोरोगी भई कष्टकर अवस्थामा वेवारिसे भएर  कोहि मानवहरू पनि रहन नपर्ने अवस्थाको निर्माण गर्दै सर्वोत्कृष्ट जीवन : शाश्वत चिन्तन (साँचो जीवननिर्माण अभियान) को भावनालाई आत्मसाथ गर्दै विचार शुद्दिकरणका  कार्यक्रमहरू देश विदेशमा रहेका मानिसहरू माझ प्रतेकप्रतेकमा प्रेम, शान्ती, अंहिसा, करूणा, मानवता, परोपकार, स्वाभलम्बन, सकारात्मक सोचको विजारोपण गर्दै हाम्रो देश नेपाललाई मानवीयताको देश (Country Of Humanity) को नाम बाट विश्व मानचित्रमा परिचय गराउने।) - धन्यवाद!

मानवसेवा आश्रम चितवन

मुख्य कार्यलय - हेटौंडा  : ०५७ - ५२७३९४, ९८५५०७६००२,९८५५०७६००१
शाखा कार्यलयहरू :
भरतपुर -१० बाईपासरोड, चितवन : ९८५५०७६००३
काठमाडौंं : ९८५५०७६००४
ललितपुर : ९८५५०७६००५
गोरखा : ९८५५०७६००६
लमजुङ : ९८५५०७६००७
विरगंज : ९८५५०७६००८
बाग्लुङ / पोखरा : ९८५५०७६००९

Labels:

Post a Comment

Post a Comment

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

Contact Form

Name

Email *

Message *

Powered by Blogger.