अस्पतालमा वेवारिसे रहेकी अन्दाजि २५ बर्षीय यूवतीलाई मानवसेवा आश्रमको न्यानो काख ।

नेश्नल ट्रमा सेन्टर वीर अस्पतालमा वेवारिसे रहेकी एक अन्दाजि २५ बर्षीय यूवतीलाई मानवसेवा आश्रमको न्यानो काख । मनोरोगी एवं शारिरीक रुपमा अशक्त उनी हिड्डुल गर्न, बस्न, खान तथा दिशापिसाव समेत आफैं गर्न सक्ने अवस्थामा छैनन् ।

उनको र उनको परिवारको बारेमा हालसम्म केही खुल्न सकेको छैन ।

थप जानकारीको लागि :
मानवसेवा आश्रम काठमाडौं : ०१४३५७५६३, ९८५५०७६००४

Labels:

Post a Comment

[blogger]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.