मानवससेवा आश्रमलाई राहत सामाग्री सहयोग

मानवससेवा आश्रमलाई राहत सामाग्री सहयोग
हेटौंडा–४, कर्रामा अवस्थित मानवसेवा आश्रम मुख्य कार्यालयमा शनिवार र आइतबार आएको भिषण बर्साको कारण ढुवान भई वेड, विस्तारा, खाद्यन्न, औषधी जस्ता महत्वपुर्ण दैनिक  उपभोग्य सामाग्री नष्ट भएपश्चात् आश्रमलाई राहात स्वरुप स्वरोजगार श्रमिक संघ हंकङ बजार परिवारले आश्रमलाई लत्ताकपडा सहयोग गर्नुभएको छ ।
यस विषम परिस्थितीमा मानवीय सेवाको कार्यमा पुर्याउनुभएको सहयोग प्रती मानवसेवा आश्रम आर्दिक आभार प्रकट गर्दछौं
सहयोग सामाग्रीहरु :
सर्ट : १६ थान
पाईन्ट : थान
हाफ पाईन्ट : ४८ थान
लेडीज टिसर्ट, म्याक्सी, ट्राउजर ईत्यादी : ६१ थान
जम्मा १५४ थान

सेवा संयोजनमा अत्यन्त महत्वपुर्ण भुमिका निर्भाह गरिदिनुहुने आश्रमका अभिभावक एवं प्रमुख जिल्ला अधिकारी नारायण प्रदास शर्मा दुवाडीज्यू एवं सहयोग लिई आश्रममा आउनुहुने आदरणीय परोपकारी भवानी शर्माज्यू, सुर्य प्रसाद ढंगोलज्यू,रामकाजी गौतमज्यू, नारायण ओलीज्यू, राजु घिमिरेज्यू, शैलेन्द्र देवकोटाज्यू लगाएत सम्पुर्णमा हार्दिक आभार व्यक्त गर्दछौं ।

सहयोगका लागि सम्पर्क ः
०५७५२७३९४, ९८५५०७६००१, ९८५५०७६००२

Labels:

Post a Comment

[blogger]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.