आश्रममा खाजा सेवा|| हरेक दिन मुट्ठि दान र नगद सहयोग गर्ने||

खाजा अर्पणको साथै रू.१/- दैनिक संकलन अभियानमा  समर्पण!!! २०७४/४; हात्तीवन,ललितपुर------------------
गोदावरी न.पा. वडा नं.३, शान्तिवन,ॐ आनन्देश्वर ग्राम निवासी अगुवा मातृशक्तीले आज मानवसेवा आश्रम,ललितपुरका आमा-बुवा(लक्ष्मी-नारायण), बाल-वालिकाहरूलाई खाजा ख्वाउने कार्यक्रम सम्पन्न गर्यो।सो अवसरमा सर्वोत्कृष्ट जीवन:शाश्वत चिन्तन(साँचो जीवननिर्माण अभियान) अन्तर्गत संचालित मानवसेवा आश्रममको स्थायित्वको लागि आज उप्रान्त आफ्नो टोलको प्रत्येक घरबाट मुठ्ठी दान संकलन र दैनिक रू१/-योगदान अभियानलाइ व्यापक बनाउने सत्संकल्प गरिएको ॐ मातृशक्तिकी सदस्य श्री उमा घिमिरेले बताउनु भयो। ॐ मातृशक्तिलाई हार्दिक साधुवाद! थप जानकारीको लागि ९८५५०७६००५।

Labels:

Post a Comment

Post a Comment

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

Contact Form

Name

Email *

Message *

Powered by Blogger.