उपचार त गरे,औषधि किन्ने पैसा पाएनन,१०हजारको अपुगमा आकाश चितवन मै अलपत्र ।
- लक्ष्मण रसाईली "समर्पण"
अहिले सम्म संकलन भए जति सकियो अन्तिम मा औलामा भएको घाउको अप्रेसन हुन सकेको छैन।जाजरकोटको बिकट त्रिबेणी नलगाड नगरपालिका वडा न:१३सिउनका २१बर्षका आकाश भण्डारी बिगत ३महिना देखि आर्थिक अभावको कारण उपचारमा समस्या भएका भण्डारीको बि पि कोइराला मेमोरियल अस्पताल चितवनमा उपचार त भो तर औला मा भएको घाउको उपचार बाहिर प्राइभेट मा गर्नु पर्ने भए पछि उनिहरु समस्या मा रकेका छन।जीवन मृत्युको दोसादमा रहेका भण्डारी अब बाच्न चाहन्छन।तर औसधि नै पाइरहेका छैनन।त्यसैले आ आफ्नो तर्फ बाट जति हुन्छ सक्दो सहयोग गरि आकाशको जीवन बचाऔ।सहयोगको लागि बाबू बल बहादुर भण्डारी सम्पर्क ९८६८९१९१३०।
Post a Comment