चितवन समाज इजरायल बाट सहयोग रकम हस्तान्तरण
हिजो मिति २०७४ साल श्रावण २९ गते यस चितवन युवा समुह अन्तरराष्ट्रिय समन्य समिती थानी चोक भरतपुर चितवनको परिसरमा चितवन युवा समुह अन्तरराष्ट्रिय समिती नेपालका अध्यक्ष श्री. मुक्ति प्रसाद आधिकारी ज्यू , द्वी. उपाध्याक्ष मनोज अर्याल ज्यू, सचिव गणेश ढकाल ज्यू , कोषाध्यक्ष श्री. सीता ढकाल ज्यू, युवा समाजसेबी श्री. सन्दिप पौडेल ज्यू र कपिल अधिकारी ज्यू को बिशेष उपस्थितीमा चितवन समाज इजराइल को पहलमा सोहि सस्थाको उपाध्यक्ष श्री प्रभा शर्मा ज्यू को सक्रियता मा उठायाको रकम हाल चितवन भन्डारा नगरपालीका ५ राप्ती सुकुमबासी लाईनमा बस्ने अब्दुल (सागर) अन्सारी र जेनी अन्सारी जुम्लिया छोरा को उपचारका लागि रु ५१, ००० हजार सहायोग स्वरुप पर्दान गरियो |
ती स-साना बालकहरुको मुटु र खुट्टामा गभिर समस्या देखियको थियो |सिघ्र स्वास्थ्यलाभको कामना गर्दै यस अभियान साथ सहयोग गर्नु हुने सम्पूर्ण सामाजिक अभियन्ता हरुलाई हार्दिक धन्यवाद सहित नमन गर्न चाहन्छौ| चितवन समाज इजरायल परिवार || यस अभियान मा सहयोग गर्नु हुने सहयोगी मन हरुको नाम यस प्रकार छ |
चितवन समाज इजरायलको कार्य समिति बाट यक मुष्ठ १६०००[सोर हजार ]
प्रभा शर्माको पहलमा उठेको रकम
1]सन्तोष थापा 200 सेकेल
2] साबी थापा 100 सेकेल
3] सुजाता गौतम 101 सेकेल
4] नरेन्द्र छेत्री 105 सेकेल
5] हेमा राना100 सेकेल
6] गिता पोखरेल 55 सेकेल
7] तिर्थ नेपाल 51 सेकेल
8] हेमा कुइकेल 51 सेकेल
9] इशा शर्मा 51 सेकेल
10] खुशी निकु 30 सेकेल
11]प्रभा शर्मा 100सेकेल
12 ]मुना मल्ल 55 सेकेल
13] रमिला अधिकारी 60 सेकेल
14] धुर्बराज वाग्ले 5000 हजार नेपाली
सहयोगी मन हरुलाई
हार्दिक धन्यवाद र आभार बेक्त गर्दछौ
अध्यक्ष सरिस्मा बराल [उमा ]]
तथा
चितवन समाज इजरायल परिवार
Post a Comment