क्यान्सर पीडित कृष्ण बहादुर मगरको उपचारको लागि सहयोग गर्नुहुन हार्दिक अनुरोध ||दिनेश भुसाल ९८५७०४०७७७ साैगात भुसाल ९८४५९५३२३०

सहयोग का लागि हार्दिक अनुरोध ।

नवलपरासी दे. न. पा.  १२ लक्ष्मी पुर निवासी  क्यान्सर  पीडित  कृष्ण बहादुर  मगर को उपचार सहायतार्थ   सन्कलित रकम यसै  हप्ता  भित्र  हस्तान्तरण  गरिने  भएको ले सहयोगको वचन दिनुहुने मित्रहरूले  यथासक्य छिटो  रकम दिइदिनुहुन अनुरोध  छ। साथै हजुरहरुको सानो सहयोगले कसैको जीवनको रक्षा हुने हुदा , कृष्ण बहादुर मगरलाइ जीवन दिनका लागि यथासक्य सहयोग गरिदिनु हुन सम्पुर्णमा हार्दिक अनुरोध गर्दछौं।
दिनेश  भुसाल  ९८५७०४०७७७
साैगात भुसाल  ९८४५९५३२३०

Labels:

Post a Comment

Post a Comment

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

Contact Form

Name

Email *

Message *

Powered by Blogger.