जाउलाखेल बाट सुशिला नाम बताउने एक मनोरोगी महिलाको उद्दार

"एक मनोरोगी महिलाको उद्धार @ मानवसेवा आश्रम ललितपुर-९८५५०७६००५ ।"
ललितपुर जाउलाखेलमा मनोरोगी भई अत्यन्त कस्टकर जीवनयापन गर्न वाध्य आफ्नो नाम सुशिला बताउने अन्दाजी ३५ वर्सिय मनोरोगी आमालाई आश्रमका अभिभावक आदरणिय श्री श्याम थापाज्युको सहयोगमा उद्दार गरी आश्रम ल्याइएको छ । उद्दार कार्यमा साथ र सहयोग पुर्‍याउनुहुने आदरणिय अभिभावकज्युमा सादर नमन  ।
समाजमा विभिन्न परिस्थितिले लाचार र विवश भई मागेर समेत खान नसक्ने अशक्त, अनाथ, अपाङग, असाहय एंव मानसिक संतुलन गुमाएर वेवारिसे भई सडकपेटी, मठमन्दिर, पाटीपौवा एंव सार्वजनिक स्थलहरूमा कष्टकर जीवनयापन गर्न विवश दिन दुखीहरूलाई सरल सहज र स्वभाविक जीवनयापन गराउन उनिहरुको उद्दार, स्याहार संरक्षण पालनपोषण गर्दै पारिवारिक पुन:मिलनको सेवामा २०६९ भाद्र १३ गते मकवानपुर हेटौंडामा मानवसेवा आश्रमको स्थापना भई चितवन - भरतपुर, काठमाडौं, ललितपुर, गोरखा, लमजुङ, बागलुङ, पर्सा - विरगंजमा मानवसेवा आश्रमको सेवा संचालन भईरहेको सादर जानकारी गराउन पाउँदा हर्ष लागेको छ।

Labels:

Post a Comment

Post a Comment

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

Contact Form

Name

Email *

Message *

Powered by Blogger.