बाढी पिडितको लागि कलाकार जितु नेपाल द्वारा रु. ५१०००/-मोरङ समाजलाई हस्तान्तरण

मैले हिजो घोषणा गरेको सहयोग रकम रू. ५१०००(एकाउन्न हजार) आज मोरंग समाजलाई हस्तान्तरण गरे। मोरंग समाजका अध्यक्षले आजैबाट ३-४ ठॉउमा पिडीतहरूलाई निसुल्क भोजन गराईरहेको जानकारी दिनुभयो।यो रकम पनि त्यस्तै कार्यमा लगाईनेछ। यो रकम संगै मेरो भावना पनि रहेको कुरा सबैमा राख्न चॉहन्छु। यस्तै भावना सबैमा पैदा होस.......। अबका दिनमा पनि बिपतमा परेकाहरूलाई यसै गरी आफ्नै गोजीबाट निकालेर सहयोग गर्न सक्ने भईयोस भनि भगवान संग प्राथना गर्दछु।

-हाँस्यकलाकार  जितु नेपाल

Labels:

Post a Comment

[blogger]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.