जापानबाट चितवनका बाढीपिडितकालागी सहयोग ।

जापानबाट चितवनका बाढीपिडितकालागी सहयोग ।
खैरहनी न.पा.-८ पर्सा चितवन स्थाई घर भै हाल जापानमा बस्नुहुने आदरणिय सहयोगी मित्र श्री बाबुराम रिजाल एंवम् कलावती रिजालज्यूले यही साउन २८ र २९ गते आएको भिषण बाढीको कारण रत्ननगर नगरपालिका -८ बगरटोलका २२ घर धुरी मध्ये १८ धुरी पुरै जलमग्न भएकोले तक्तकालै उनीहरूको बस्नकोलागी अोछ्याउने म्याटको समष्या भएकोले त्यसको तत्काल समष्या समाधानकोलागी रू . ५०००।- बराबरको म्याट हस्तान्तरण गरिएको छ । भने वडा अध्यक्ष श्री विनोद बस्नेत , वडा सचिब सुर्य प्रसाद ढुड्०गाना , लुमन्ति संयोजक श्री शिहं बहादुर लामा , नेपाल सुकुम्बासी सुधार समिति अध्यक्ष श्री फ़ुलमान तामाड० , पत्रकार होमनाथ सापकोटा , ध्रुवराज खनालज्यू , त्यहाँका बाढी पिडित वासिन्दाहरू लगायत अन्य स्थानिय होटल ब्यवसायीगरूको उपस्थितीमा म्याट हस्तान्तरण गरिएको छ । वडा अध्यक्ष लगायत अन्य वक्तीहरूले यस्तो बिपत्ती परेको बेला जापानबाट आफ्नो मात्रीभूमीलाई सम्झदै सहयोग प्रदान गर्नु हुने बाबुराम रिजाल र वहाँको धर्मपत्नी कलावती रिजालज्यूलाई बिशेष धन्यवाद दिनुभएको छ ।

- मुरली प्रसाद गजुरेल

Labels:

Post a Comment

[blogger]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.