बाढिपहिरो पीडितहरुको सहयोगार्थ ऋषिराज के सि ज्यु बाट QR ५१ सहयोग: दाङ देउखुरी समाज कतार
सेवानै धर्म हो,
हार्दिक धन्यवाद ।।।
दाङ देउखुरी समाज कतार द्वारा बाढिपहिरो पीडितहरुको सहयोगार्थ आर्थिक संकलन अभियानमा QR ५१ सहयोगमा गर्नुहुने ऋषिराज के सि ज्युलाई हार्दिक धन्यवाद ब्यक्त गर्दछौ।
राहत संकलन समिति दाङ देउखुरी सेवा समाज दोहा कतार " एकले थुकी सुकि सयौं थुकी नदि , हामी सबैले साथमा साथ र हातमा हात मिलाई एकजुट भएर जस्ले जति सक्छौ मिलेर केही सहयोग गरौं ।
" यसै गरि खान पुगोस्
" दिन पुगोस् ।।।
- दाङ देउखुरी समाज कतार
Post a Comment