बाढिपहिरो पीडितहरुको सहयोगार्थ गोपि राम आचार्य ज्यु बाट QR ५१ सहयोग: दाङ देउखुरी समाज कतार
सेवानै धर्म हो,
हार्दिक धन्यवाद ।।।
दाङ देउखुरी समाज कतार द्वारा बाढिपहिरो पीडितहरुको सहयोगार्थ आर्थिक संकलन अभियानमा QR ५१ गोपि राम आचार्य QR ५१ ऋषि राम आचार्य सहयोग गर्नुहुने दुबै जनालाई हार्दिक धन्यवाद ब्यक्त गर्दछौ।
राहत संकलन समिति दाङ देउखुरी सेवा समाज दोहा कतार " एकले थुकी सुकि सयौं थुकी नदि , हामी सबैले साथमा साथ र हातमा हात मिलाई एकजुट भएर जस्ले जसरी जति सक्छौ मिलेर केही सहयोग गरौं ।
" यसै गरि खान पुगोस्
" दिन पुगोस् ।।।
- दाङ देउखुरी समाज कतार
Post a Comment