बाढिपहिरो पीडितहरुको सहयोगार्थ गोपाल राज पोख्रेल ज्यु बाट QR ५१ सहयोग: दाङ देउखुरी समाज
सेवानै_धर्म_हो,
हार्दिक धन्यवाद ।।।
दाङ देउखुरी समाज कतार द्वोरा बाढिपहिरो पीडितहरुको सहयोगार्थ आर्थिक संकलन अभियानमा QR ५१ सहयोगमा गर्नुहुने गोपाल राज पोख्रेल ज्युलाई हार्दिक धन्यवाद ब्यक्त गर्दछौ।
राहत संकलन समिति दाङ देउखुरी सेवा समाज दोहा कतार " एकले थुकी सुकि सयौं थुकी नदि , हामी सबैले साथमा साथ र हातमा हात मिलाई एकजुट भएर जस्ले जति सक्छौ मिलेर केही सहयोग गरौं ।
" यसै गरि खान पुगोस्
" दिन पुगोस् ।।।
- दाङ देउखुरी समाज
Post a Comment