रमेस चापागाई सहयोग अभियानमा कुवेत बाट रु. १,०५,४६९/- सहयोग|

रमेस चापागाई सहयोग अभियानमा कुवेत बाट
312केडि (65,796.50 ईन्डिया रुपैयाँ तथा 1,05,469 नेपाली रुपैयाँ ) उठेको रकम पठाइएको छ।

नेपाली जनएकता सेवा समाज कुवेतको पहलमा लुलु हाईपर मार्केट मा कार्यरत साथिहरुबाट उठेको रकम दिल्लीमा पिडित रमेस चापागाई को बेङ्क एकाउन्ट नम्बर मा राखिएकोछ।
सहयोग सङ्कल गर्ने कार्य निरन्तर रुपमा चलिरहेको छ।
सहयोग गर्ने सम्पूर्ण मा धेरै धेरै धन्यवाद !

- डि बि भुसाल

Labels:

Post a Comment

[blogger]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.