भुकम्पमा आमाबाबा गुमायकी १६ बर्षिय शुस्मा रुख बाट लडेर हस्पिटलमा छिन।धेरै पैसा लाग्ने भयकाले सहयोग अपिल गर्दछौं।9806717178

अहिले सम्म सहयोग रकम जम्मा ३५०००/-पुगेको छ।
  सहयोगी हात हरु यसप्रकार छन् 
बिना गुरुङ पोखरा रु. ९९००
राहुल सुवेदी पोखरा रु. १५०००
सन्दीप पौडेल काठमाडौं रु. ५०००
प्रभाकर दर्नाल काठमाडौं रु. ३०००
Happy club ktm      रु. २१००
Bir hospital bed number 504
सक्दाे सहयोग गर्नुस है 10,20,50,100 
           गोरखा जिल्ला अजिरकोट गाउँपालिका हाल मुच्चोक २ बस्ने कक्षा ९मा अध्ययनरत बर्ष १६ कि शुस्मा परियार यहि भाद्र २९ गते रुखबाट लडि करिब ५० मिटर तल पुगि टाउकोमा गहिरो चोट र घाँटी भाँचिएर हाल काठमण्डौँको वीर हस्पिटलमा जीवन र मृत्युसँग लडिरहेकी छिन्। उनको बुबा आमा २०७२ बैसाख १२ को भुकम्पमा परि मृत्यु हुनुभयो। उनको उपचारका लागि तत्काल अप्रेसन गर्नुपर्ने भएकोले देश तथा बिदेशमा रहनु भएका सम्पूर्ण दाजुभाइ दिदिबहिनी तथा संघ संस्थाहरुलाइ सहयोगको लागि बिनम्र अनुरोध गर्दछौं। सहयोगको लागि, नोबिल बैंकको खाता नः ४३१००१७५०३२४४ रन बहादुर बसेल (9806717178)

जानकारि : लक्ष्मण क्षेत्री बाट


Labels:

Post a Comment

[blogger]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.