जागरुक नेपाली अन्तरास्ट्रिय अभियान द्वारा बाढी पिडित बच्चाहरु लाई ब्याग तथा शैक्षिक सामग्री बितरण

जागरुक नेपाली अन्तरास्ट्रिय अभियान ले बाढी पीडित स्कुल बच्चाहरु लाई आज   ब्याग तथा शैक्षिक सामग्री समेत  बितरन गरेको छ| बिराटनगर मा बाढि ले अतिनै प्रभातित श्री जन जागृति आधारभुत  बिधालय मा ३४ जना विद्यार्थी हरुलाइ ब्याग कपि पेन्सिल हस्तान्तर गरिएको  छन् संयोजक हरु शेखर छेत्री, नबराज काफ्ले , अन्जनी अधिकारी रमेश गिरि, बिदुर पौडेल रहेका छन।

- राजिब मेहता

Labels:

Post a Comment

[blogger]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.