संयुक्त संयन्त्र युएई को पहलमा चितवन समाज युएई द्वारा बाढी पीडितहरुका लागी खाद्य सामाग्री तथा बालबालिकालाई शैक्षिक सामाग्री वितरण

संयुक्त संयन्त्र युएई को पहलमा बाढी पीडितहरुका लागी संकलीत रकम चितवन समाज युएई द्वारा चितवन युवा समुह अन्तराष्ट्रिय समन्वय समितिलाई वितरण गर्ने जिम्मेवारी दिएको थियो। आज उक्त जिम्मेवारी पुरा गर्दै भरतपुर २८ को सिसाबास निमाविका बाढी पीडित बालबालिकाहरुलाई तयारी गरी सिलाएर ड्रेसका साथै उक्त क्षेत्रका सुकुमबासी परिवार लगायत अती विपन्न बाढी पीडित परिवारलाई खाध्य समाग्री वितरण गरेको छ।

साथै सोही अवसरमा चितवन युवा समूह अन्तराष्ट्रिय समन्वय समिति ले अन्द्रौलि प्राथमिक बिद्यालयका बालबालिकाका निम्ति कापी कलमहरु तथा स्कुल लाई स्टेसननरी सामान वितरण गरियको कुरा निमकान्त पाण्डे जिले मिस यु नेपाल डटकम लाई जानकारी दिनुभयो ।

- चितवन समाज युएई

Labels:

Post a Comment

[blogger]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.