झापाली समाज कुवेत द्वारा बाडीले धेरै क्षती पुर्याएको झापा गाँउपालिकामा राहात बितरण गरिने ६६९१ ७६६८

२७ श्रावण २०७४ मा नेपालको खासगरी तराईको अधिकांश भु-भाग डुबाउने गरी आएको बाडीको कारण पिडित परिबारहरुलाई प्रवासबाट भएपनी सहयोग गर्ने हेतुले झापाली समाज कुवेतले समाजका उपाध्यक्ष श्री राजु धिमालको संयोजकत्वमा समाजका सचिब श्री प्रेम कार्की ज्यु सदस्य सचिब रहने गरी ११ सदसिय समिती बनाई बिज्ञप्ती मार्फत सहयोगको लागी आबहान गरिएको थियो । सोही अनुरुप हाल सम्म जम्मा भएको रकम र सहयोगी दाता ज्युहरुको नामावली संगै बाडिपिडीत राहत संकलन कार्य आजकै मितिबाट बन्द गरिएको  यसै समाजको आधिकारिक फेसबुकबाट सबैमा जानकारी गराउदछौ ।

उठेको जम्मा रकम मध्ये रु ५०,०००\- अन्तर्राष्ट्रीय झापाली समाज मार्फत पहिलेनै पिडितहरु समक्ष सहयोग पुगी सकेको र बाकी रहेको रकम झापाली समाज कुवेतकै प्रतिनिधीहरुको प्रतक्क्ष उपस्थितीमा केही दिन भित्र बाडीले धेरै क्षती पुर्याएको जिल्ला मध्ये झापाको झापा गाँउपालिकामा बितरण गरिने समेत सबैमा जानकारी गराउन चाहान्छु ।

सहयोगी दाता ज्युहरुको नाम छुट्न गएमा कृपया जानकारी गराउनु होला ।

प्रेम कार्की (सचिब)
झापाली समाज कुवेत
सम्पर्क ६६९१ ७६६८

Labels:

Post a Comment

Post a Comment

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

Contact Form

Name

Email *

Message *

Powered by Blogger.