बाल दिवस को अवसरमा धादिङका ८० जना बालबालिकालाई लाईन्स क्लब चितवन,राईनो सिटी रत्न नगर चितवन ,नेपाल जर्नी नेपाल र यू एन स्टाफको संयूक्त आयोजनामा बर्षभरी पुग्ने स्टेसनरी बितरण

यस्पालिको बाल दिवस धादिङ रोराङ गाबिस -९ पिपलडाडा आधारभूत बिधालयमा अध्यनरत सानासाना ८० जना भाईबहिनीहरूलाई लाईन्स क्लब अफ चितवन राईनो सिटी रत्न नगर चितवन ,नेपाल जर्नी नेपाल र यू एन स्टाफको संयूक्त आयोजनामा बर्षभरी पुग्ने स्टेसनरी बितरण गरेर उनीहरूलाई  खुसीपार्ने अवसर प्राप्त भयो ।

- मुरली प्रसाद गजुरेल

Labels:

Post a Comment

Post a Comment

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

Contact Form

Name

Email *

Message *

Powered by Blogger.