"समता काब्य सन्ध्या रजत वर्ष सम्मान- २०७४" कार्यक्रममा यहाँहरुको गरिमामय उपस्थितिकोलागि हार्दिक निमन्त्रणा|असोज ७|दिउँसो ४ बजे|गैह्रापाटन पोखरा|

पोखरेली युवा साँस्कृतिक परिवार पोखराद्वारा आयोजित " समता काब्य सन्ध्या " यस वर्ष पच्चिसौं वर्षमा हिडिरहेको अवसरमा हामीले यो वर्षलाई रजत वर्षको  रुपमा मनाइरहेका छौं । समता काब्य सन्ध्याको अबको २९३औं श्रीङ्खलामा "समता काब्य सन्ध्या रजत वर्ष सम्मान-२०७४" बाट  साहित्यिक स्रष्टाहरुलाई सम्मान गर्न लागिरहेका छौं। उक्त कार्यक्रममा यहाँहरुको गरिमामय उपस्थितिकोलागि हार्दिक निमन्त्रणा  गर्दछौं।

समता काब्य सन्ध्या रजत वर्ष सम्मान -२०७४ बाट सम्मानित स्रष्टाहरु
तेजनाथ  घिमिरे
रमेशचन्द्र अधिकारी
लक्ष्मण थापा
रोशन शेरचन
सरस्वती श्रेष्ठ सरु
ईश्वरमणि अधिकारी
रमेशचन्द्र घिमिरे
शरण आँसु
डा बसन्त  गौतम
डा चैतन्य अधिकारी
भूपिन
राजकुमार बगर
जीवन सागर
सरस्वती प्रतीक्षा ।

कार्यक्रम हुने-
मिति - २०७४ असोज ७ गते शनिबार
समय दिउँसो ४ बजे
स्थान - पोखरा उधोग वाणिज्य सँघ , अमृत कक्ष गैह्रापाटन पोखरा ।

- दिपक समिप

Labels:

Post a Comment

Post a Comment

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

Contact Form

Name

Email *

Message *

Powered by Blogger.