टिचिङ हस्पिटल आइसियुमा रहनु भएका संगीतकार पुर्ण गुरुङ दाइलाई गुरुङ फिल्म एसोसिएसन हङकङ बाट रु. ८१,१३५/- सहयोग ।

बिगत केही समय बाट बिरामी पर्नु भएको गायक संगीतकार पुर्ण गुरुङ को शिघ्र स्वास्थ लाभको कामना गर्दै गुरुङ फिल्म एसोसिएसन हङकङ बाट रु. ८१,१३५/- ( एकासी हजार एक सय पैतिस ) सहयोग - हस्तान्तरण । टिचिङ हस्पिटल आइ सि यु मा रहनु भएका पुर्ण गुरुङ दाइ को शिघ्र स्वास्थ लाभको कामना ।
धन्यवाद जिफान हङकङ ।

- पृतम गुरुङ।

Labels:

Post a Comment

Post a Comment

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

Contact Form

Name

Email *

Message *

Powered by Blogger.