बिभत्स दृष्य/फोटो/खसी काटेको /दुर्घटनाको भिडियो आदि शेयर गर्नेहरु लाई फेसबुक बाटै हटाए माग्नेबुढाले।

फेसबुकमा साथी बन्नका लागी धेरै अनुरोध आइरहेकोले ,बाध्यात्मक परिस्थितिमा थुप्रै साथीहरुलाई अनफ्रेण्ड गर्दैछु(दशैंको फुर्सदमा ) । अनफ्रेण्ड गरिने साथीहरु यस प्रकार छन् :-
१ ,आफ्नो नाम नराख्नेहरु
२ ,प्रोफाईलमा आफ्नो फोटो नराख्नेहरु
३ , सामाजिक सदभाब खल्बल्याउने प्रकारको अपाच्य स्टाटस राख्नेहरु
४ , बिभत्स दृष्य/फोटो/खसी काटेको /दुर्घटनाको  भिडियो आदि शेयर गर्नेहरु
५ ,निष्क्रिय ( जिउँदाको जन्ती न मर्दाको मलामी ) हरु
नोट : यसबाट पर्नजाने असुविधा प्रति क्षमा प्रार्थी छु ----माग्ने बुढा ।

Labels:

Post a Comment

Post a Comment

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

Contact Form

Name

Email *

Message *

Powered by Blogger.