गरिब बालबालिका हरुको शिक्षाको लागि साकार खनाल ज्युले लक्ष्मी प्रतिष्ठान लाई रु. २०,०००/- सहयोग।

हे सुद्ध चित्त,हे बुद्ध चित्त,तपाईको जय होस् !
लक्ष्मी प्रतिष्ठान आएका मानवीय गतिविधिहरुकालागी  रु २०,०००/ उपलब्ध गराउनु भएकोमा काठमाडौँ बनस्थली  बस्नुहुने श्रद्दिय साकार खनाल ज्युलाईहाम्रो हार्दिक सलाम ! यहाँले  कमै उमेरमा  आफ्नो  सामाजिक दायीत्व महसुस गर्दै   समाजकालागी गर्नु भएको योगदानले   हामीलाई अशिम  उर्जा प्रप्त्सा भएको छ  भविष्यमा पनि  हजुरको यो कदमले हामीलाई अझ  सक्रिय  हुन  प्रेरणा मिलेको छ। हामी  यहाँको   यो पवित्र  कदमलाई  सदैव सम्मन  गर्दछौ। हजुरको जय होस् !

बिष्णु गौतम
लक्ष्मी प्रतिष्ठान ,परिवार।

Labels:

Post a Comment

[blogger]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.