मुटु को भल्ब खराब भएका भाइ किरणको उपचारको लागि हेल्पिङ हेन्डसले रु.१०,१०५/- हस्तान्तरण

बिगत लामो समय देखि मुटु को भल्ब खराब भै हस्पिटल मा भर्ना भएका पाचथर का भाइ किरण ह्याम्बा का लागि हेल्पिङ हेन्डसले विभिन्न श्रोत बाट रु. १०,१०५/- जम्मा गरि आज बिमारी लाई कन्चन्जङ्गा हस्पिटल मा गइ उक्त रकम हस्तान्तरण गरेको छ।
सह सचिब मन्दिप बुडाथोकी भद्रपुर उपसमिति का  सचिब कृष्ण काफ्ले, सद्स्य सृजना शिवाकोटी , मिलन ओझा, विवेक नेपाल को उपस्थिती मा उक्त रकम हस्तान्तरण गरिएको हो।

- हेल्पिङ हेन्ड्स।

Labels:

Post a Comment

[blogger]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.