स्वार्थीहरुको शहरमा दुई छाक टार्न मैले करिब १५ वटा जति पेशा गरें । - माग्ने बुढा (केदार घिमिरे)

स्वार्थीहरुको शहरमा दुई छाक टार्न मैले करिब १५ वटा जति पेशा गरें । ति मध्ये सम्झन लायक भनेको फुटपाथमा पसल राखेको नगरपालिकाले लखेटेको । टेम्पो किनेर चलाएको सरकारले हटाइदिएको । सटरमा होलसेल खोलेको बाटो बढाउने भनेर सटरनै काटिदिएको । त्यस्तो रन्थनिएर बसेको अबस्थामा  मेरो भेट यिनै रेडियो कर्मी  सुमित्रा खड्का दिदि संग भयो र वहाँ संग रेडियो एच बि सी हेर्न गएको म आज सानो तिनो हाँस्यकलाकार भएको छु । र आज वहाँको शुभ बिवाहमा सरिक हुन पाएँ ।धेरै धेरै  बधाई तथा शुभकामना दिदि , सधैँ आशिर्बाद पाइरहुँ ,म त्यहि १७ बर्ष अघि भेटेको भाइ हो, मैले धरातल बिर्सेको छैन ,यसैगरी सधैँ आशिर्बाद पाइरहुँ  ।

Labels:

Post a Comment

[blogger]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.