अशक्त,अनाथ,अपाङ्ग,असहाय हरुको लागि अष्ट्रेलियाबाट शुश्मा जिले आश्रमलाई रु.४०,०००/- स-प्रेम अर्पण !

अष्ट्रेलियामा रहनु हुने परोपकारी सुष्मा मगरज्यूले स्व. सुजन शर्माको सम्झना एवं वैकुण्ठ वासको प्रार्थना गर्नु हुँदै मानवसेवा आश्रमको सेवा कार्यलाई ($ ५०० - रू. ४०,०००।- ) स - प्रेम अर्पण गर्नु भएको छ।

अशक्त, अनाथ, अपाङ्ग, असहाय, मनोरोग भई सडकका पेटीहरू एवं सार्वजनिक स्थलहरूमा अत्यन्त कष्टकर जीवनयापन गर्न विवश विभिन्न उमेर समूहका सहयोगापेक्षी मानवहरूको सेवामा जुट्दै आई रहेको मानवसेवा आश्रमको सेवा कार्यमा पुर्याउनु भएको योगदानको लागि उदारमा सुष्मा मगरज्यूलाई धेरै धेरै साधुवाद एवं स्व. सुजन शर्मा को वैकुण्ठ बास एवं आत्मा शान्तिको लागि प्रार्थना ।
सेवा संयोजनको कर्तव्य निर्वाह गर्नु हुने आदरणीय बद्री क्षेत्रीज्यूलाई विशेष धन्यवाद !

- रामजी मानवसेवा
सेवा र सहकार्यको लागि :
मानवसेवा आश्रमको मुख्य कार्यालय मकवानपुर, हेटौंडा। ( ०५७ - ५२७३९४, ९८५५०७६००२, ९८५५०७६००१ )
शाखा कार्यालय चितवन - ९८५५०७६००३
शाखा कार्यालय काठमाडौं - ९८५५०७६००४
शाखा कार्यालय ललितपुर - ९८५५०७६००५
शाखा कार्यालय गोरखा - ९८५५०७६००६
शाखा कार्यालय लमजुङ - ९८५५०७६००७
शाखा कार्यालय पर्सा, विरगंज - ९८५५०७६००८
शाखा कार्यालय बागलुङ - ९८५५०७६००९

Labels:
This is the most recent post.
Older Post

Post a Comment

[blogger]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.