घरमा नअटायर आश्रमको साहारा लिन बाध्य बुवा आमा हरुलाई एक बोरा चामल सहयोग प्रदान।

खाद्य सामाग्री सहयोगका लागि हार्दिक आभार

बेसीसहर नगरपालिका ९ का वडाध्यक्ष, यस आश्रम स्थापनाकाल देखिनै अमूल्य सहयोग गर्दै आउनु भएको मानवीयता एवं सहयोगी भावनाले ओतप्रोत व्यक्तित्व आदरणीय सरद बराज ज्यु र उहाँको परिवारका तर्फबाट आश्रम सञ्चालनमा सहयोग पु¥याउने पवित्र उद्देश्यका साथ मिति ०७४ मंसिर २० गते बुधबार सर्वोत्कृष्ट जीवनःशाश्वत चिन्तन्(साँचोजीवन निर्माण अभियान) मानवसेवा आश्रममा एकबोरा चामल उपलव्ध गराएर अति पुण्य र प्रंशनीयकार्य गर्नुभएको छ । यो सुन्दरकार्यका लागि बराल एवं उहाँको सपरिवारमा हार्दिक आभार एवं शुभेच्छा प्रकट गर्दछौं ।
सर्वोत्कृष्ट जीवनःशाश्वत चिन्तन्(साँचो जीवन निर्माण अभियान)
- मानवसेवा आश्रम लमजुङ परिवार
बेसीसहर–७ हाईस्कुलचोक, लमजुङ ।
सम्पर्क : ०६६–५२०३५९, ९८५५०७६००७

Labels:

Post a Comment

[blogger]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.