अष्ट्रेलियन नागरिक,ड्रागन एयरका क्याप्टेन Keven Tate द्वारा आश्रमका बालबालिका लाई सहयोग प्रदान।

"मानवीयता को कुनै सिमा हुँदैन - Humanity has no boundary."
अष्ट्रेलियन नागरिक, ड्रागन ऐरका क्याप्टेन परोपकारी Keven Tate ले मानवसेवा आश्रमका गरिमा बालगोपाल बाबु नानीहरूको सेवा कार्यलाई सहज बनाउन सहयोग पुर्याउने अभीष्ट राखी कपडाहरू स - प्रेम अर्पण गर्नु भएको छ।
नेपालको फ्लाईट हुने समयमा आफ्नो प्रेम सामग्री Hayat Hotel मा मानवसेवा आश्रमको लागि भनि स - प्रेम छोडी जानु हुने मानवताप्रेमी Keven Tate ज्यूलाई धेरै धेरै धन्यवाद !
सेवा संयोजनको कर्तव्य निर्वाह गर्नु हुने मानवसेवा आश्रमको अभिभावक परोपकारी एवं सहयोगी भावनाले ओतप्रोत आदरणीय पूर्णिमा जि शाहज्यूलाई विशेष धन्यवाद !
- सृजना मानवसेवा 
सेवा र सहकार्यको लागि : 
Manavsewa Ashram Gorkha Branch
सम्पर्क : ०६४ - ४२०६९४, ९८५५०७६००६

Labels:

Post a Comment

[blogger]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.