Articles by "Song"

Showing posts with label Song. Show all posts

धेरै धेरै धन्यवाद नानू जि लाई जो यो गीत को लायक सम्झनु भएर गाउने अबसर दिनु भएको मा ।मोडल तथा सर्जक प्रकाश सपूत भाइलाइ सम्मान अनि मोडल मालती घले जि लाई बधाइ र अर्कि मोडल शन्तोशी घले जि लाई पहिलो अबसर भए पनि अति नै राम्रो अभिनय रहेको पाए ।खुशी का साथ अझै उन्नती र प्रगति को कामना र मेरा फेसबुक का सम्पुर्ण साथिहरुलाइ एक पटक अबस्य यो गीत हेरेर सल्लाह सुझाब दिनुहुन अनुरोध गर्द्छु ।धन्यवाद


ल है सबैलाई सानो कोसेली,
"पशुपतीको जात्रा सिद्राको व्यापार".....
मेरो पहीलो म्युजीक भीडीयो। भीडीयो, भीडीयो, यसमानी भिडीयो...राजा राजेन्द्रको गीत हो, करीब ३ मिनेटको समय खर्चेर हेरेर प्रतीक्रिया पॉउ परेको म बेहोरूला...


आयो है आयो ओय साइला ओइ साइली बजार मा मैले जानी न जानी शब्द लेख्ने प्रयास गरेको छु मेलिना राई र हरि थापा सर को दमदार आवाज हरि सर कै संगीत मा नेपाल कि चर्चित नाइका पृन्का कार्की र अहिले को चर्चित मोडल बिक्रम बुडाथोकी को ससक्त् अभिनय मा एक पटक हेरेर सल्हा सुझाब का साथै सियर गर्न न भुल्नु होला Bikram Budhathoki Hari Thapa ..


मेरो आफ्नै शब्द,सङीत र स्वोर रहेको गीत को भिडिओ आज बजार मा सार्बजनिक गरेको छु,,
हेरेर सुझाब सल्लाह दिनु होला!
Pls,watch it,enjoy the Video Song and drop me feed back.
Like,cmnt and share if you like the video Song.
Thank you all so much 😍😍
Max Nepal with Keshab Bhattarai and 16 others.


कतारमा मेरो निर्देशन .छायांकन र सम्पादन भएको तिमि भन्छौ मलाई खुशी गीतको म्युजिक भिडियो songs nepal youtube channel बाट Release गरिएको छ / यस गीतमा बिनोद गुरुङको शब्द दीपा लामाको स्वर तर प्रकाश लिम्बु को संगीत र कलाकारमा केशब भट्टराई र यसोधा बस्नेतले अभिनय गरेको छ भने भने खुशी गुरुङ राजेश ,max nepal र सहयोग गर्नु हुने सबैलाई धन्यबाद दिन चाहन्छु र सुख दुख परदेशमा गरिएको भिडियो हेरेर प्रतिक्रिया दिनु होला ...Like र Share पनि गरिदिनु होला
Bhabin Tamang with Max Nepal and 82 others.



Sanjib Parajuli shared Sanjib Parajuli's video — with Samir Acharya and 28 others.
2 hrs
*** 'नाईं मलाई थाहा छैन' अंतरराष्ट्रीय डांस प्रतियोगिता ***
Singers: Sanjib Parajuli and TIka Prasain || Sponsored by: Baba Education Consultancy
#Contestant No. 37
Dancers: Manish Soti and Nimshree Rana
Location: Pokhara, Nepal
पुरा भिडियो हेर्न यो लिंकमा क्लिक गर्नुहोस् https://youtu.be/IRKNe646VyA
प्रतियोगितामा सहभागिताको लागि यो लिंक खोलि पढ्नुहोस् https://www.facebook.com/sanjibparajuli/posts/1027006970736658:0?hc_location=ufi
---------
यू-ट्युब च्यानल SUBSCRIBE गर्नुहोस् https://www.youtube.com/c/Sanjibparajuli

Contact Form

Name

Email *

Message *

Powered by Blogger.