५ महिना अघि कृषि भिसामा कोरिया आयकी कुनाथारी -१, सुर्खेत घर भएकी 28 बर्षिय चेली भगवती सलामी मगर यतिबेला हस्पिटलको बेडमा छिन, तपाईं हाम्रो सानो सहयोगले उन्लाई सन्चो बनाउन तथा परिवारमा खुसी फर्काउन सकिनेछ। सबैले मिलेर सहयोग गरौं।
"सहयोगको लागि हार्दिक अपिल "
कृपया तपाईँ हाम्रो सानो सहयोग ले पिडित बहिनीले नया जिवन पाउने छिन। जात विषेश ,भुगोल, क्षेत्र विषेश नभनी उनी एक नेपाली चेली हुन यहाहरूले सहयोगी हात अगाडि बढाई दिनु होला ।
करिब 5 महिना अगाडि रोजगारीको शिलशिलामा रोजगारीको लागि कृषि भिजामा कोरिया आउनु भएकी कुनाथारी -१, सुर्खेत घर भएकी 28 बर्षकि चेली भगवती सलामी मगर कोरिया आएपछी केही समय एता पछाडि ढाडको जटिल समस्या भइ एउटा खुट्टा समेत नचल्ने अबस्थामा पुगेको हुँदा कोरियामा रहनुभएका नेपाली बुध्दिजिवी हरुको विशेष पहलमा यथाशिघ्र सफल अपरेशन गरिएता पनि उहाँको स्वास्थ्य कार्ड दर्ता अनि बिमा पनि नभएकोले अपरेसन खर्च अत्यन्त महङ्गो र निज सङ्ग पनि आर्थिक अबस्था अत्यन्त कमजोर भएको कारणले कोरियामा रहनु हुने सम्पुर्ण महानुभावहरुले आफुले सकेको सहयोग गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु।
समस्यामा परेकी चेलीलाइ हामी सबै नेपालीको सहयोगको खाँचो छ । यहांहरुलाइ खान पुगोस दिन पुगोस !!
सहयोगका लागि
तल दिएको बैंक खातामा रकम जम्मा गरि निम्न ब्यक्तीहरु मा सम्पर्क गरिदिनु होला ।
बैंक IBK bank
खाता नं:- 401-065-80101012
कोड नं: 003
खाता वालाको नाम PUN LOK BAHADUR
(सम्पर्क नं0:- 010-2134-6206)
अन्य सम्पर्क नम्बर:
१, खड्ग थापा मगर ( सौल) 010 3218 2398
२, अशोक बुढा मगर (ओइजङ्बु)010 3262 8565
३, सालिकराम पुलामी मगर (थेगु)
010 7214 3899
4,भिषण पुर्जा मगर ( किमेह/ बुसान)010 5953 4660
सम्पुर्ण सहयोग सहयोग बिवरण अनलाइन मिडियामा हरेक दिन प्रसारण गरिने छ ।
- अपिल अन्जु केसि दिदी बाट