Latest Post

बाबूको मृत्यु पछि बच्चा हरुको को बिचल्ली ।
लक्ष्मण रसाइली
          

मंसिर १९,   जाजरकोट :                            जाजरकोट को पश्चिम पजारु  का बाबू मुने कामी गत महिना हृदयघातको कारण  मृत्यु  भय संगै  उनका ४बच्चा हरुको बिचल्ली परेको  छ।जसमा ११बर्ष का प्रेम बि क, ८बर्ष कि निर्मला,६बर्संका कर्न बि क र सानी २बर्सिय छोरी टिकासरा बिक रहेकी छिन।

गरिबता मै हुर्केका यी बालबालिका को को राम्रो लालान पालन हुन नपाउदै बाबू को मृत्यु भयको छ।अहिले यी बाल बच्चा कुनै ठुलो परिश्रम गरेर खाने उमेर पनि नहुदा बिचल्ली परेका हुन।र यिनी हरु को गाउँ मा कोहि आफन्त पनि नभयकै कारन न खान न बस्न अबस्था हुदा बिचल्ली परेका हुन।अहिले चिसो मौसम को समय ती बाल बच्चा हरु लाई न पेट भरी खाना मेलेको छ त न तातो कपडा न त बस्ने घर।११बर्सिय प्रेम भन्छन"बाबा को मृत्यु भयो ,अहिले हामी चार भाइ बहिनी छौ।खान पनि पाईदैन सानी २बर्स कि बहिनि  न त उनी यता उता गर्न नै सक्छिन ,रात दिन हामी रोयर बस्छौ।"उनले रुदै भने कसैको सेवा र सहयोग पाए हाम्रो खाने बस्नेवब्यबस्था हुने थियो ।"यी बच्चाको पिडा दुख लाई सहयोग गर्नु नै धर्म हुनेछ।भन्दै सामाजिक अभियन्ता प्रमोद बिश्वकर्मा ले सहयोगी सबै मा सहयोग को अपिल गर्नु भयको छ।सहयोग को लागि सम्पर्क:

प्रमोद बिश्वकर्मा

९८१८६७००१४ 

९७४८०६२२८०

११ लाख धनरासि रहेको जापानको राष्ट्रब्यापी वक्तृत्वकलाको उपाधि सरद राईले जिते

११ लाख धनरासि रहेको जापानको राष्ट्रब्यापी वक्तृत्वकला प्रतियोगिताको उपाधी नेपाली युवा सरद राईले जित्न सफल भयका छन् । पहिलो चरणमा अनलाईन भोटिंग बाट बिजेता भयका राइ आज भयको फाइनल प्रतियोगितामा विजय हासिल गरेका हुन् ।खोटांग घर भयका राईले युमी नेपाल सस्था स्थापना गरेर नेपालको बिकट ठाउँमा बिद्यालय स्थापना गरेका छन् आफुले पायको उक्त पुरस्कारको धनरासिले स्कुल बस किन्ने बतायका छन् । साथै उक्त प्रतियोगितामा अर्का नेपाली युवा बिष्णु भण्डारी दित्तीय हुन् सफल भयका छन् । नेपाल र नेपालीको सान बढाई बिजय हुनुभयका युवाहरुलाई हाम्रो तर्फ बाट हार्दिक बधाई तथा उज्वल भबिस्यको सुभकामना व्यक्त गर्दछौ।

साभार www.guransnews.com बाट

दुर्लुङ गा बि स वा. न ५ स्थानीय पल बहादुर दर्जी को परिवार लाई  रू २५ हजार नगद सहयोग
- Sakti Chhetri

"पर्बत युवा सेवा समाज कतार"कतार मा कार्यरत नेपाली हरु को सहयोग मा मात्र नभयर स्वदेश कै भईपरी आउने समस्या हरु मा पनि उत्तिकै  सक्रिय देखिएको छ ! विभिन्न गाउँ समुदाय मा सहयोग गर्दै आएको यश सस्था ले दुर्लुङ गा बि स वा. न ५ स्थानीय पल बहादुर दर्जी को परिवार लाई  रू २५ हजार नगद सोही गाउँ कमिटी सामुदायिक बन अध्यक्ष श्री सुबास चन्द्र शर्मा को हात बाट हस्तान्तरण गरेयको ब्यहोरा जानकारी गराउन चाहन्छौ !
          
        "  हाम्रो पर्बत राम्रो पर्बत "

Contact Form

Name

Email *

Message *

Powered by Blogger.