Latest Post

!!हार्दिक निमन्त्रणा !! हार्दिक निमन्त्रणा !!अन्तर्राष्ट्रिय सास्कृतिक परिवार कतारले यहि अाउने डिसेम्बर 16 तारिककाे दिन कतारकाे दाेहामा बृहत् रुपमा विबिध सास्कृतिक कार्यक्रम तथा प्रथम साधारण सभा गर्न गईरहेकाे हुदा  कतारमा  रहनुहुने  विभिन्न संघ संगठन ,समाज सेबि बुद्धिजीवी लगायत सम्पुर्ण दाजुभाइ तथा दिदिहरुमा हार्दिक निमन्त्रणा गर्दछाै ।।

स्थान :- भुईयान रेस्टुरेन्ट काे सभाहल  दाेहा,कतार
समय : बिहान ११ बजे
प्रवेश :- निशुल्क ( संगै नास्ता पानिकाे ब्यवस्था )
मिति :-16 डिसेम्बर 2016
धन्यवाद
संयाेजक
क्षितिज किरण गैरे
अन्तर्राष्ट्रिय सास्कृतिक परिवार कतार
सम्पर्क नम्बर
77488422 /30854959


किन स्तब्ध छौ
हामी,
यहाँ खुल्लम ख़ुल्ला
आखा अगाड़ी नै
राष्ट्रीयताको शान्ति मार्गहरू
अराजकताले भरेर ,
स्वार्थी मनहरू
बुद्धको आखाबाट,शान्ति खोज्ने
मानबहरू
कर्ममा नितान्त दलाली गर्न
मस्त भएपछि,
युवाहरू बेचिए
छोरी चेलि बेचिए
देशको खोला नाला
सबै बेचिए
अधर्मी त तिमीहरू हौ
किनकी एउटा सिक्का छैन
तिमी संग शुद्ध धनको ,
भेंटी चड़ाउन पनि
लीपु लेकमा कराउदै गरेको हर्के
"म नेपाली हु " चिच्याउदै छ!
खाड़ीमा बेचीएका युवा
"हामीलाई घर फर्काउ" बिन्ती गर्दै छ !
पोल्ने छ याद गर
तिमिलाई पनि
२ मिनेट चितामा जलेको लास हेरेर
आफ़नो जीवन कल्पना गर !
अवश्य महामानव कहालाउने छौ !

- Anish Aayu Baba , हेटौड़ा

८५ वर्षिय आमाको उद्धार-सर्वोत्कृष्ट जीवन:शाश्वत चिन्तन(साँचो जीवननिर्माण अभियान) द्वारा संचालित मानवसेवा आश्रम,ललितपुर ले आज राती ९:३० बजे प्रहरी परिसर जाउलखेलको सहयोगमा  नैनकला दाहाल नाम गरेकी  अन्दाजी ८५ बर्षिय सडकमा अलपत्र अवश्थामा रहनुभएकि  आमाको उद्दार गरिएको छ । थप जानकारीको लागि मो.नं. ९८५५०७६००५ र ९८५१०९५४७९

-मानबसेवा आश्रम ललितपुर


Contact Form

Name

Email *

Message *

Powered by Blogger.