Latest Post

एन्जीला जोशी धुर्मुस सुन्तलिको कार्यालयमै आई नमुना मुसहर बस्ती निर्माणका लागि सहयोग ।

बालकोटकी एन्जीला जोशीले एकिकृत नमुना मुसहर बस्ती निर्माणका लागि १२ हजार ३ सय ४५ रुपैँया सहयोग हाम्रो कार्यालयमै आएर गर्नुभएकोमा हामी निकै आभारी छौँ । यस्तै, यसहयोगको अपेक्षामा हामी रहेका छौँ । हामी मिले एउटा बस्ती मात्र होइन देश बन्नेछ ।

नमस्कार, मुसहर बस्ती निर्माणका लागि सहयोग गर्न 9803472476, 9841229912 वा dhurmussuntali47@gmail.com मा सम्पर्क गर्नुहोस । Kunjana Ghimire, Lalitpur मा रेमिट्यान्स  वा Bank of Kathmandu Lumbini A/C 016800100370524 सहयोग जम्मा गर्नुहोस ।    - धुर्मुस सुन्तली फाउन्डेसन

यसरी नै सबैले आआफ्नो ठाउँ बाट सकेको सहयोग गरौं,सबैको मुहार मा मुस्कान ल्याउने धुर्मुस सुन्तलिको यस महान कार्यमा साथ दिऔं। सक्नेले आर्थिक/सामाग्री/श्रमदान गरौं नसक्नेले हौसला प्रदान गरौं,यहि नै हो पुण्य कर्म अनि धर्म।www.missyounepal.com परिवार को तर्फ बाट पनि हार्दिक सम्मान एवं आभार प्रकट गर्दछौं।

छोराको जन्म दिनमा खर्च कटाएर मुसहर नमूना बस्ती निर्माणका लागि सहयोग

नेपालको माटो र नेपालीको मायाले भुटानमा जन्मिएका लक्ष्मण भुजेलका छोरा रियानको जन्म दिनको अवसरमा खर्च कटाएर एकिकृत मुसहर नमूना बस्ती निर्माणका लागि २० हजार रुपैँया सहयोग गर्नुभएको छ । यो सहयोगका लागि उहाँ र उहाँको परिवारप्रति आभारी छौँ ।

नमस्कार, मुसहर बस्ती निर्माणका लागि सहयोग गर्न 9803472476, 9841229912 वा dhurmussuntali47@gmail.com मा सम्पर्क गर्नुहोस । Kunjana Ghimire, Lalitpur मा रेमिट्यान्स  वा Bank of Kathmandu Lumbini A/C 016800100370524 सहयोग जम्मा गर्नुहोस ।    - धुर्मुस सुन्तली फाउन्डेसन

यसरी नै सबैले आआफ्नो ठाउँ बाट सकेको सहयोग गरौं,सबैको मुहार मा मुस्कान ल्याउने धुर्मुस सुन्तलिको यस महान कार्यमा साथ दिऔं। सक्नेले आर्थिक/सामाग्री/श्रमदान गरौं नसक्नेले हौसला प्रदान गरौं,यहि नै हो पुण्य कर्म अनि धर्म।www.missyounepal.com परिवार को तर्फ बाट पनि हार्दिक सम्मान एवं आभार प्रकट गर्दछौं।

२ लाख भन्दा बढीको लागतमा रामचन्द्र मैनाली द्वारा सर्बसाधारण को हितको लागि नगरपालिका कार्यालय परिसरमा वाटर कुलर ।

आफ्नी स्वर्गीय माता सीता देबि मैनालिकाे सम्झनामा  झापाको अनारमुनि नगरपालिका कार्यालय परिसरमा  समसत सेवा ग्राहिहरुको आवस्यकतालाई ध्यानमा राखी सुद्द पिउने पानीको कुलर मेसिन निर्माण गरि   साेहि नगरपालिका बिर्तामाेड खानेपानि संस्थानका अध्यक्ष श्रि जल कुमार गुरुङ ज्यु बाट उद्घाटन भयको छ।

Contact Form

Name

Email *

Message *

Powered by Blogger.