दोलखा जिल्लाभरी ई-पुस्तकालय स्थापना गर्ने/छिट्टैनै जिल्लाको ३ वटा स्कुल बाट शुरु गरिने।
- कपिल देब थापा
दोलखा समाज जापानका अध्यक्ष नवराज थापा र सचिब लोकराज चउलागॉई को बिषेश पहलमा
दोलखा जिल्लाभरी ई-पुस्तकालय स्थापना गर्ने सन्दर्भमा नेपालका प्रतिनिधिहरू रामजीप्रसाद चौलागाई र कृष्ण चौलागाईसंगग नेपाल लाईब्रेरी फाउण्डेशनको कार्यालय डिल्लिबजारमा फ़ाउण्डेशन का महासचिब संड्ग भेटघाट सम्पन् गरी ई-पुस्तकालय परियोजनाको बारेमा बिस्तृत जानकारी लिनुभयो !
अब छिट्टैनै जिल्लाको ३ वटा स्कुल बाट पहिलो फेजको काम अगिबडाउन दुबै पक्ष्यले मंन्जुर गर्नुभयो !
नेपाल देखि संन्सार भरी छरिएर बसेका एन आर एन हरूले आ-आफनो तरिकाले आफनो ठाउमा ई-पुस्तकालय बनाउने काममा तिब्र रूपले सहयोग गर्दै आउनुभएकोछ !
अपत्यारिलो तर सत्य तथ्य:-एउटा मात्र बल्ब कम प्रयोग गर्दा पोखरा शहर पुरै झलमल्ल।
- दीपक आचार्य
तपाइले आफुले दैनिक उपयोग गर्ने बिजुली लाई कटौती गरेर एउटा मात्र बल्ब कम प्रयोग गर्नु भयो भने समग्र देशमा ३५ मेगावाट बिजुली बचत हुन्छ, जुन बचत बिजुलीले पोखरा शहर पुरै झलमल्ल बनाउन पुग्छ । लोड्सेडिङ्गको अन्त्य सरकार ले हैन अब जनता ले गर्ने हो । आउनुहोस् उज्यालो नेपाल बनाउन साथै हिड्नुहोस् । सहमत हुनुहुन्छ भने सामाजिक सञ्जाल तथा मौखिक रुपमा यो कुरा सबैलाई थाहा दिनुहोस् ।