Latest Post

अस्ट्रेलियामा रहेका छोराको दिर्घायूको कामना गर्दै छोराको जन्मदिनमा नेपालमा रहेकी आमाले गराइन  मानवसेवा आश्रममा भोजनसेवा ।
माघ १९, २०७३
..................................
अस्ट्रेलियामा रहेका छोरा श्री अनन्त बजगाईको जन्मोत्सवको सुखद अवसरमा छोराको दिर्घायू एवं उत्तरोत्तर प्रगतीको कामना गर्दै मिनभवन काठमाडौं निवासी आदरणीय परोपकारी एवं मनकारी श्री तारा बजगाईज्यूले  विहानको भोजनसेवा गराउनुभएको हो ।

मानवसेवा आश्रमले विगत २०६९ सालदेखि अव्यवस्थित सडकमानवमूक्त नेपाल हुँदै मानवीयताको राष्ट्र (Country Of Humanity) निर्माणको पवित्र तथा विशाल अभीष्ट लिएर मकवानपुरको हेटौंडाबाट मानवसेवा आश्रमको सुरुवात भई हाल राष्ट्रव्यपीरुपमा सेवाविस्तार तथा मानवीयता प्रवद्र्धनको लागि रचनात्मक कार्यहरु सञ्चालन गरिरहेको छ ।
छोराको जन्मदिनको खुशीयाली मानवसेवा आश्रमका लक्ष्मीनारायणहरुसँग साटासाट गर्नुहुने आदरणीय परोपकारी माता श्री तारा बजगाईज्यू एवं आमा अभियान नेपालका अध्यक्ष श्री हिरादेवी तिमल्सिनाज्यू एवं आमाहरु सरस्वती घिमिरेज्यू, कमला अधिकारीज्यू प्रती सादर नमन् एवं अस्ट्रेलियामा अध्यनरत आदरणीय अनन्त बजगाईज्यूको सुस्वास्थ्य दिर्घायू एवं उत्तरोत्तर प्रगतीको लागि शुभ–भावना ।
मानवसेवा आश्रमबारे थप जानकारीको लागि :
मुख्य कार्यालय : हेटौंडा, मकवानपुर – ०५७५२७३९४, ९८५५०७६००१, ९८५५०७६००२
शाखा कार्यालय : काठमाडौं, नेपाल –०१–४३५७५६३, ९८५५०७६००४

नेपालबाट टाढा हुदैमा के भयो र, हाम्रो मन त नेपालमै छ नि । बिश्वका जुनसुकै मुलुकमा गएर बसेपनि, जति नेपालबाट टाढा भईन्छ त्यतिनै नेपालको माया लाग्छ । धरान स्थाई घर भई हाल रोजगारीको लागी ओमान बस्नुहुने रीता किराँती सुनुवारले एकिकृत नमुना मुसहर बस्ती निर्माणका लागी धुर्मुस सुन्तली फाउण्डेसनलाई पठाउनु भएको १० हजार रुपैया सहयोग हामिले प्राप्त गरेका छौ । तपाईको यस सहयोग प्रति हामी निकै कृतज्ञ छौ ।

नमस्कार, मुसहर बस्ती निर्माणका लागि सहयोग तथा परियोजना बारे जानकारिको लागि 9803472476, 9841229912 वा dhurmussuntali47@gmail.com मा सम्पर्क गर्नुहोस । Kunjana Ghimire, Lalitpur मा रेमिट्यान्स  वा Bank of Kathmandu Lumbini A/C 016800100370524 सहयोग जम्मा गर्नुहोस ।                                  - धुर्मुस सुन्तली फाउन्डेसन

सबैले आआफ्नो ठाउँ बाट सकेको सहयोग गरौं,सबैको मुहार मा मुस्कान ल्याउने धुर्मुस सुन्तलिको यस महान कार्यमा साथ दिऔं। सक्नेले आर्थिक/सामाग्री/श्रमदान गरौं नसक्नेले हौसला प्रदान गरौं,यहि नै हो पुण्य कर्म अनि धर्म।www.missyounepal.com परिवार को तर्फ बाट पनि हार्दिक सम्मान एवं आभार प्रकट गर्दछौं।

बोलेर हसाँउनेहरुले काम गरेर रुवाए:"खुशीको अाँसु !"

धुर्मुस–सुन्तलीले खुसी बनाइ रुवाई दिएका अबोध अनुहारहरु, महोत्तरीका मुसहर बस्तीमा घर बनाईदिने मात्रै होइन, कखरा पनि त सुरु गराई दिएछन । #पुण्यकार्य #स्तब्ध
-प्रकाश तिमिल्सिना

वसन्त पन्चमी अर्थात सरस्वती पुजाको अवसरमा धुर्मुस सुन्तलीको प्रेरणाबाट मुसहरका ३५ जना बालबालिका आजबाट कखरा सिक्दै ।

महोत्तरीको बर्दिबास २ मुसहर बस्तीका अभिभावकहरुले एकै साथ ३५ जना आफ्ना साना नानीहरुलाई आजबाट कखरा लेखाउन र पढाउन सुरु गरेका छन् । यस अघि मुसहर बस्तीका ६८ जना बच्चाहरु गाउँ नजिकै रहेको जनता मा.वि. मा पढिरहेका छन। मुसहर बस्तीमा जिल्ला शिक्षा कार्यालयले बिहानी कक्षाको व्यवस्था गरेको कुरा पनि जानकारिमा आयको छ।

"खुशीको अाँसु !"
"नमन छ यो जोडीलाइ।"

नमस्कार, मुसहर बस्ती निर्माणका लागि सहयोग तथा परियोजना बारे जानकारिको लागि 9803472476, 9841229912 वा dhurmussuntali47@gmail.com मा सम्पर्क गर्नुहोस । Kunjana Ghimire, Lalitpur मा रेमिट्यान्स  वा Bank of Kathmandu Lumbini A/C 016800100370524 सहयोग जम्मा गर्नुहोस ।                                  - धुर्मुस सुन्तली फाउन्डेसन

सबैले आआफ्नो ठाउँ बाट सकेको सहयोग गरौं,सबैको मुहार मा मुस्कान ल्याउने धुर्मुस सुन्तलिको यस महान कार्यमा साथ दिऔं। सक्नेले आर्थिक/सामाग्री/श्रमदान गरौं नसक्नेले हौसला प्रदान गरौं,यहि नै हो पुण्य कर्म अनि धर्म।www.missyounepal.com परिवार को तर्फ बाट पनि हार्दिक सम्मान एवं आभार प्रकट गर्दछौं।

Contact Form

Name

Email *

Message *

Powered by Blogger.