Latest Post

देश निर्माणका लागी एक पटक हैन पटक पटक तपाईहाम्रो सहभागीताको खाचों पर्छ । हरेक नेपाली बिश्वका जुनसुकै देशबाट पनि आफ्नो देशको निर्माण कार्यमा बारम्बर सहभागी भई ईट्टा थप्ने काम गरिरहनु भएको हुन्छ । त्यस्तै सहयोगी मनका धनि कुमार गिरी र हिरा गिरीले यस अघिको गिरान्चौर नमुना बस्ती निर्माणमा पनि ११०० डलर सहयोग गर्नुभएको थियो । त्यहि सहयोगी मनले फेरी पनि एकिकृत नमुना मुसहर बस्ती निर्माणका लागी सहयोग गर्नुभएको छ । उहांहरुले मुसहर बस्ती निर्माणका लागी अष्ट्रेलियाको सिड्नीबाट धुर्मुस सुन्तली फाउण्डेसनलाई १ हजार अष्ट्रेलियन डलर सहयोग गर्नुभएको छ । उहांहरुको यस सहयोग प्रति हामी निकै कृतज्ञ छौ ।

नमस्कार, मुसहर बस्ती निर्माणका लागि सहयोग तथा परियोजना बारे जानकारिको लागि 9803472476, 9841229912 वा dhurmussuntali47@gmail.com मा सम्पर्क गर्नुहोस । Kunjana Ghimire, Lalitpur मा रेमिट्यान्स  वा Bank of Kathmandu Lumbini A/C 016800100370524 सहयोग जम्मा गर्नुहोस ।                                  - धुर्मुस सुन्तली फाउन्डेसन

सबैले आआफ्नो ठाउँ बाट सकेको सहयोग गरौं,सबैको मुहार मा मुस्कान ल्याउने धुर्मुस सुन्तलिको यस महान कार्यमा साथ दिऔं। सक्नेले आर्थिक/सामाग्री/श्रमदान गरौं नसक्नेले हौसला प्रदान गरौं,यहि नै हो पुण्य कर्म अनि धर्म।www.missyounepal.com परिवार को तर्फ बाट पनि हार्दिक सम्मान एवं आभार प्रकट गर्दछौं।

अधिंकाश नेपालीहरु अहिले बिदेशी भुमिमा रोजगारीको सिलसिलामा बसोबास गरिरहेका छन् । उहांहरु हरेकलाई देशबाट टाढा हुंदापनि देशप्रतिको माया र स्नेहमा भने कुनै कमि आएको छैन् । हुम्ला जिल्लाको पिप्लाङ्ग गाउँमा जन्मिएका गणेश बहादुर शाही हाल रोजगारीको सिलसिलामा कुवेतमा हुनुहुन्छ । उहांले एकिकृत नमुना मुसहर बस्ती निर्माणका लागी धुर्मुस सुन्तली फाउण्डेसनलाई पठाउनु भएको ११ हजार ११ रुपैया सहयोग हामिले प्राप्त गरेका छौ । उहांले पठाउनु भएको यस सहयोग प्रति हामी निकै खुसी छौ ।

नमस्कार, मुसहर बस्ती निर्माणका लागि सहयोग तथा परियोजना बारे जानकारिको लागि 9803472476, 9841229912 वा dhurmussuntali47@gmail.com मा सम्पर्क गर्नुहोस । Kunjana Ghimire, Lalitpur मा रेमिट्यान्स  वा Bank of Kathmandu Lumbini A/C 016800100370524 सहयोग जम्मा गर्नुहोस ।                                  - धुर्मुस सुन्तली फाउन्डेसन

सबैले आआफ्नो ठाउँ बाट सकेको सहयोग गरौं,सबैको मुहार मा मुस्कान ल्याउने धुर्मुस सुन्तलिको यस महान कार्यमा साथ दिऔं। सक्नेले आर्थिक/सामाग्री/श्रमदान गरौं नसक्नेले हौसला प्रदान गरौं,यहि नै हो पुण्य कर्म अनि धर्म।www.missyounepal.com परिवार को तर्फ बाट पनि हार्दिक सम्मान एवं आभार प्रकट गर्दछौं।

आश्रमका बालबालिका लाईसुस्मा तामाङ ज्यु र धनमाया गुरुङ ज्युले संयुक्त रुपमा रु५०००/सहयोग/ रामकुमार थापा ज्युले १ बोरा चामल साबुन,बिस्कुट सहयोग

आज हाम्रो मन्जुश्री असहाय संरक्षण केन्द्रको पहिलो साधारण सभा र परिचात्मक कार्यक्रममा प्रमुख अतिथि मिलन बाबू श्रेष्ठ ज्युको उपस्थित र सम्पूर्ण अतिथि ज्युहरुको उपस्थितिमा मन्जुश्री असाहय संरक्षण केन्द्रका कोषाध्यक्ष विनोद सुनुवार ज्युले संस्था खर्चको प्रतिवेदन पेश गर्नु भएको थियो भने कार्यक्रम संचालन संस्थाका सचिव भेषराज गोैतम ज्युले गर्नु भएको थियो र कार्यक्रम मा संस्थालाई सहयोग हाम्रो यस संस्थाका शुभचिन्तक सुस्मा तामाङ ज्यु र धनमाया गुरुङ ज्युले संयुक्त रुपमा रु५०००/(पाच हजार)सहयोग प्रधान गर्नु भएको थियो भने रामकुमार थापा ज्युले १ बोरा चामल सावन बिस्कुट सहयोग गर्नु भएको थियो।

यो सुअवसर जुटाईदिनु भयो सुस्मा दिज्यु प्रति आभारी छु हजुरको न्यानो स्र्पश माया साथ म र मन्जुश्री असहाय संरक्षण केन्द्रलाई सधै मिलीरहोस।।।
भगवानको आर्शिवादले हजुरहरुलाई सधै दिनदुखिको सेवामा लाग्न पुगीरहोस सुस्वाथ्य दिर्घायुको कामना सहित हजुरहरुको उत्तर उत्तर प्रगतिको कामाना सहित धन्यवाद गर्दछोै।।

Contact Form

Name

Email *

Message *

Powered by Blogger.