Latest Post

हरेक दिन खुसीका किरण छर्ने कुनै न कुनै पल आउछन् । त्यहि पल सम्झन लायक बनाउने दौडमा हामि बिभिन्न संघ संस्थाहरुलाई आर्थीक सहयोग गर्न पछि हट्दैनौं । चितवन स्थाई घर भई हाल अष्ट्रेलिया बसोबास गर्नुहुने बिदुर सापकोटा र उहांकि पत्नि समी सापकोटाले छोरा जन्मिएको खुसीयालीमा एकिकृत नमुना मुसहर बस्ती निर्माणका लागी धुर्मुस सुन्तली फाउण्डेसनलाई अष्ट्रेलियामै दिनुभएको ५०१.०८ अष्ट्रेलियन डलर सहयोग प्रति हामी निकै कृतज्ञ छौ ।

नमस्कार, मुसहर बस्ती निर्माणका लागि सहयोग तथा परियोजना बारे जानकारिको लागि 9803472476, 9841229912 वा dhurmussuntali47@gmail.com मा सम्पर्क गर्नुहोस । Kunjana Ghimire, Lalitpur मा रेमिट्यान्स  वा Bank of Kathmandu Lumbini A/C 016800100370524 सहयोग जम्मा गर्नुहोस ।                                  - धुर्मुस सुन्तली फाउन्डेसन

सबैले आआफ्नो ठाउँ बाट सकेको सहयोग गरौं,सबैको मुहार मा मुस्कान ल्याउने धुर्मुस सुन्तलिको यस महान कार्यमा साथ दिऔं। सक्नेले आर्थिक/सामाग्री/श्रमदान गरौं नसक्नेले हौसला प्रदान गरौं,यहि नै हो पुण्य कर्म अनि धर्म।www.missyounepal.com परिवार को तर्फ बाट पनि हार्दिक सम्मान एवं आभार प्रकट गर्दछौं।

सहयोग गर्दा मनलाई त्यतिबेला आनन्द मिल्छ, जतिबेला आफ्नो सहयोगले कसैलाई खुसी मिलेको हुन्छ । सहयोग गर्ने मन सबै भन्दा माथि नै हुन्छ । नेपाल स्थित पोखरा स्थाई घर भई हाल अष्ट्रेलिया बसोबास गर्नुहुने रेनुका लामाले एकिकृत नमुना मुसहर बस्ती निर्माणका लागी धुर्मुस सुन्तली फाउण्डेसनलाई अष्ट्रेलियाबाटै १००० अष्ट्रेलियन डलर सहयोग गर्नुभएकोमा उहांप्रति हामी निकै खुसी छौ ।

नमस्कार, मुसहर बस्ती निर्माणका लागि सहयोग तथा परियोजना बारे जानकारिको लागि 9803472476, 9841229912 वा dhurmussuntali47@gmail.com मा सम्पर्क गर्नुहोस । Kunjana Ghimire, Lalitpur मा रेमिट्यान्स  वा Bank of Kathmandu Lumbini A/C 016800100370524 सहयोग जम्मा गर्नुहोस ।                                  - धुर्मुस सुन्तली फाउन्डेसन

सबैले आआफ्नो ठाउँ बाट सकेको सहयोग गरौं,सबैको मुहार मा मुस्कान ल्याउने धुर्मुस सुन्तलिको यस महान कार्यमा साथ दिऔं। सक्नेले आर्थिक/सामाग्री/श्रमदान गरौं नसक्नेले हौसला प्रदान गरौं,यहि नै हो पुण्य कर्म अनि धर्म।www.missyounepal.com परिवार को तर्फ बाट पनि हार्दिक सम्मान एवं आभार प्रकट गर्दछौं।

अभाव त त्यतिबेला हुन्छ, जतिबेला नेपाल बाहिर रहेर पनि नेपाली माया खोजिन्छ । त्यति नेपाली माया र नेािल प्रतिको सद्भावले हामीलाई देशको निर्मँणमा हातेमालो गर्न सुझाउछ । अष्ट्रेलिया बसोबास गर्ने नेपालीहरुको समुह अहिम्ब्सा (Associations of Himalayan Buddhist of South Australia) परिवाले एकिकृत नमुना मुसहर बस्ती निर्माणका लागी धुर्मुस सुन्तली फउण्डेसनलाई अष्ट्रेलियामै हामिलाई दिनुभएको २०४५ अष्ट्रेलियन डलर सहयोग प्रति आयोजक परिवारमा हार्दिक आभार ब्यत्त गदछौं । उहांहरुले हामिलाई देश निर्माणका लागी निरन्तर साथ दिने प्रतिबद्धता प्रति पनि आभार ब्यत्त गर्दछौ ।

 नमस्कार, मुसहर बस्ती निर्माणका लागि सहयोग तथा परियोजना बारे जानकारिको लागि 9803472476, 9841229912 वा dhurmussuntali47@gmail.com मा सम्पर्क गर्नुहोस । Kunjana Ghimire, Lalitpur मा रेमिट्यान्स  वा Bank of Kathmandu Lumbini A/C 016800100370524 सहयोग जम्मा गर्नुहोस ।                                  - धुर्मुस सुन्तली फाउन्डेसन

सबैले आआफ्नो ठाउँ बाट सकेको सहयोग गरौं,सबैको मुहार मा मुस्कान ल्याउने धुर्मुस सुन्तलिको यस महान कार्यमा साथ दिऔं। सक्नेले आर्थिक/सामाग्री/श्रमदान गरौं नसक्नेले हौसला प्रदान गरौं,यहि नै हो पुण्य कर्म अनि धर्म।www.missyounepal.com परिवार को तर्फ बाट पनि हार्दिक सम्मान एवं आभार प्रकट गर्दछौं।


Contact Form

Name

Email *

Message *

Powered by Blogger.