मानवसेवा आश्रमलाई रु. ५९,०७१/-(अक्षरुपी उनन्साठ्ठी हजार एकहत्तर रुपैया) सहयोग ।
.....................................................
मानवसेवा आश्रम काठमाडौंलाई विभिन्न परोपकारी मनहरुबाट सहयोग प्राप्त भएको छ । सामाखुशी योग साधना परिवार सामाखुशी परिवारको सक्रियतामा भएको दिनको ५ रुपैया सहयोग अभियानमा अन्य विभिन्न योग केन्द्र तथा व्यक्तिहरुको सहयोग रहदा यस महिना मानवसेवा आश्रमको सेवालाई सहज बनाउन रु. ५८,३७५ रुपैया सहयोग प्राप्त भएको हो । मानवसेवा आश्रमलाई सहयोग गर्ने योग साधना परिवार तथा व्यक्तिहरु यसप्रकार रहेका छन् ।
१) सामाखुशी योग साधना केन्द्र रु.१२४५०
२) समुद्रमन योग साधना केन्द्र रु. ६,४००
३) विन्दु श्रेष्ठ रु. ५,०००
४) Courdula - Jurman रु. ५,०००
५) ईश्वरभक्त श्रेष्ठ भगवान बहाल रु. ५,०००
६) श्री अग्नेश्वर योग साधना केन्द्र रु. ३,५००
७) गिता राणाज्यू, २,५००
८) श्री टुंलादेवी योग साधना केन्द्र रु. २,४००
९) भगवानवाहाल योग साधना केन्द्र २२७०
१०) श्री साईभक्तज्यू, रु. २,०००
११) डिल्ली रमन योग साधना परिवार १७५१
१२) सन्तोषी माता भक्त परिवार रु.२५,००
१३) श्री कल्याण कुमार वाग्लेज्यू रु. ५००
१४) श्री विमला भट्टराई रु.२५,००
१५)श्री इन्दिरा अर्यालज्यू, रु.११,००
१६)श्री सितल गुरुङ रु. १,०००
१७)श्री कृष्ण प्रसाद ढकाल रु. १,०००
१८)श्री चन्द्रमाया स्थापित रु. ९,००
१९)श्री शकुन्तला शर्मा रु. ५००
२०) श्री जमूना तुलाधर रु. ३००
२१)श्री कल्याण कुमार वाग्ले रु. ५००
जम्मा रु. ५९,०७१/-(अक्षरुपी रु. उनन्साठ्ठी हजार एकहत्तर रुपैया)
मनवसेवा आश्रमको सेवा कार्यलाई थप सहज र सरल बनाउन सहयोग पु¥याउनुहुने सम्पुर्ण योग साधना परिवारसम्बद्ध योग साधक साधिकाहरु, मानवसेवा आश्रमका सहयोग, शुभेच्छुक, मानवीयताका पुजारी मानवसेवा आश्रमका अभिभावकज्यूहरुप्रती सादर नमन् ।
मानवसेवा आश्रम २०८२ सालसम्म कसैलाई पनि सडक किनाराहरुमा अत्यन्त कष्टकर अवस्थामा सहयोगापेक्षी नरहेको राष्ट्रनिर्माण गर्ने अभिष्टका साथ आफ्नो कार्यक्षेत्रमा अघि बढीरहेको छ ।
मकवानपुरको हेटौंडाबाट सुरु भएको यस मानवसेवा आश्रम हालले हाल मकवानपुर, चितवन, काठमाडौं, ललितपुर, गोरखा, लमजुङ्ग, गोरखा र विरगंजमा समेत सेवा विस्तार गरिसकेको छ ।
मानवसेवा आश्रमबारे थप जाकारीको लागि :
https://www.youtube.com/watch?v=B0i4qlGJdmc&t=238s