Latest Post

भुटानमा जन्मिनुभएका हरी पोखरेल करिव १९ बर्ष नेपाल बस्नुभयो । अहिले उहां अष्ट्रेलियाको एडिलेटमा नमस्ते सुपरमार्केट संचालन गरिरहनु भएको छ । उहांले अष्ट्रेलियाको कार्यक्रमका क्रममा भएको भेटमा एकिकृत नमुना मुसहर बस्ती निर्माणका लागी धुर्मुस सुन्तली फाउण्डेसनलाई १०० अष्ट्रेलियन डलर सहयोग गर्नुभएको छ । उहांको यस सहयोग प्रति हामि हृदय देखिनै धन्यवाद दिन चाहान्छौ ।

नमस्कार, मुसहर बस्ती निर्माणका लागि सहयोग तथा परियोजना बारे जानकारिको लागि 9803472476, 9841229912 वा dhurmussuntali47@gmail.com मा सम्पर्क गर्नुहोस । Kunjana Ghimire, Lalitpur मा रेमिट्यान्स  वा Bank of Kathmandu Lumbini A/C 016800100370524 सहयोग जम्मा गर्नुहोस ।                                  - धुर्मुस सुन्तली फाउन्डेसन

सबैले आआफ्नो ठाउँ बाट सकेको सहयोग गरौं,सबैको मुहार मा मुस्कान ल्याउने धुर्मुस सुन्तलिको यस महान कार्यमा साथ दिऔं। सक्नेले आर्थिक/सामाग्री/श्रमदान गरौं नसक्नेले हौसला प्रदान गरौं,यहि नै हो पुण्य कर्म अनि धर्म।www.missyounepal.com परिवार को तर्फ बाट पनि हार्दिक सम्मान एवं आभार प्रकट गर्दछौं।

गौरादह-३ , डिपु चौक स्थायी घरभै हाल आबुदाबिमा बस्नु हुने प्रबिन रिजालज्युले  आफ्नो सुखद बैवाहिक जिवनले तृतिय बर्षमा प्रबेश गरेको उपलक्ष्यमा सप्तरीका दृष्टिबिहिन परिवारको लागि घर निर्माण गर्ने अभियानमा रु ५००० सहियोग पठाउनु भएको छ
उहाप्रती हामी निकै आभारी छौ  साथै सुखद दाम्पत्य जिवनको कामना पनि गर्दछौ।

जिग्री पाडे र युवा सामाजिक अभियान्ता रमेशप्रसाद शाहज्युको सम्युक्त पहल र सप्तरी युथ नेपालको सयोजन मा "जिग्री पाडे प्रतिष्ठान नेपाल" ले सप्तरी गम्हरियाकादृष्टिबिहिन मण्डल परिवारको लागि ३ ओटा अपाङ्गमैत्री , बाल मैतृर धुवारहित घर बनाउने अभियान सन्चालन गरेको हुँदा यो पबित्र कार्यमा सबैलाई सकेको सहयोग गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौसहयोगको लागि ९८४१०२६२६६
ईश्वरलाई चडाउने भनेको भावना हो
सहयोग गर्ने भनेको गरीब असक्त र असाहयलाई हो
- जिग्री पाँडे प्रतिस्ठान नेपाल

भरतपुर २ निवासी बुबा प्रताव पोख्रेल आमा रमा बिक ज्युको छोरा स्वर्गीय ॐ प्रोख्रेलको जन्म जयन्तीको उपलक्ष्यमा एक छाक खाना सहयोग  यस मन्जुश्री असाहय संरक्षण केन्द्रमा आज श्री गउरि गुरुङ ज्यु मार्फत यस मन्जुश्री असहाय संरक्षण केन्द्रको संरक्षणमा रहेका महिला तथा बालबालिकाहरुलाइ एक छाक खाना सहयोग भएको छ स्वर्गीय ॐ पोख्रेल  को आत्मा शान्ति होस ॐ को चिर शान्ति आत्मा यसै मन्जुश्री असहाय संरक्षण केन्द्रमा रहिरहने छ स्वर्गीय ॐ यस धर्तीमा सधै अमर रहेको अनुभुती गर्नेछौं स्वर्गीय ॐका माता पिता अनि सम्पूर्ण परिवारजनलाइ हार्दिक धन्यवाद सहित सम्वेदना प्रकट गर्दछौं।।मन्जुश्री असहाय संरक्षण केन्द्र।।०५६-५३१८४६

Contact Form

Name

Email *

Message *

Powered by Blogger.