Latest Post

देश बन्नु पर्छ भन्ने भावना सबैमा छ । ग्लोबल एकाडेमी बर्दिबासका शिक्षक र विद्यार्थीबाट मुसहर बस्ती निर्माणको लागी १६ हजार ५ रुपैंया हामीलाई प्राप्त भएको छ ।  सहयोगले हामीलाई धरै खुशी बनाएको छ । सहयोगी मनलाई धन्यवाद ।

नमस्कार, मुसहर बस्ती निर्माणका लागि सहयोग तथा परियोजना बारे जानकारिको लागि 9803472476, 9841229912 वा dhurmussuntali47@gmail.com मा सम्पर्क गर्नुहोस । Kunjana Ghimire, Lalitpur मा रेमिट्यान्स  वा Bank of Kathmandu Lumbini A/C 016800100370524 सहयोग जम्मा गर्नुहोस ।                                  - धुर्मुस सुन्तली फाउन्डेसन

सबैले आआफ्नो ठाउँ बाट सकेको सहयोग गरौं,सबैको मुहार मा मुस्कान ल्याउने धुर्मुस सुन्तलिको यस महान कार्यमा साथ दिऔं। सक्नेले आर्थिक/सामाग्री/श्रमदान गरौं नसक्नेले हौसला प्रदान गरौं,यहि नै हो पुण्य कर्म अनि धर्म।www.missyounepal.com परिवार को तर्फ बाट पनि हार्दिक सम्मान एवं आभार प्रकट गर्दछौं।

आर्थिक अभावका बीच मुसहर बस्तीको निर्माण काम देखेर  महिला केन्द्र बहुउद्देश्य सहकारी संस्था बर्दिबास महोत्तरीले एकिकृत नमुना मुसहर बस्ती निर्माणका लागि धर्मुस सुन्तली फाउण्डेसनलाई ५१ हजार १५१ रुपैंया सहयोग प्राप्त भएको छ ।  सहयोगले हामीलाई काम गर्न हौसला मिलेको छ । सहयोगी मनलाई लाख लाख धन्यवाद ।

नमस्कार, मुसहर बस्ती निर्माणका लागि सहयोग तथा परियोजना बारे जानकारिको लागि 9803472476, 9841229912 वा dhurmussuntali47@gmail.com मा सम्पर्क गर्नुहोस । Kunjana Ghimire, Lalitpur मा रेमिट्यान्स  वा Bank of Kathmandu Lumbini A/C 016800100370524 सहयोग जम्मा गर्नुहोस ।                                  - धुर्मुस सुन्तली फाउन्डेसन

सबैले आआफ्नो ठाउँ बाट सकेको सहयोग गरौं,सबैको मुहार मा मुस्कान ल्याउने धुर्मुस सुन्तलिको यस महान कार्यमा साथ दिऔं। सक्नेले आर्थिक/सामाग्री/श्रमदान गरौं नसक्नेले हौसला प्रदान गरौं,यहि नै हो पुण्य कर्म अनि धर्म।www.missyounepal.com परिवार को तर्फ बाट पनि हार्दिक सम्मान एवं आभार प्रकट गर्दछौं।

धेरै नेपालीहरु आफ्नो देश निर्माणका लागी हातमा हात मिलाएर अगाडि बढ्न चाहन्छन् । त्यस्तै  निर्माण कार्यमा एउटा ईट्टा थप्ने काम गर्नुभएको छ महोत्तरीको बर्दिबास नगरपालिका १ निवासी  देवेन्द्र गौतमले। एकिकृत नमुना मुसहर बस्ती निर्माणको लागि महोत्तरीको बर्दिबास नगरपालिका १ निवासी  देवेन्द्र गौतमले १ लाख २५ हजार १५१रुपैया सहयोग गर्नुभएको छ  । सहयोग गर्नुहुने देवेन्द्र गौतमलाई धन्यवाद छ ।

नमस्कार, मुसहर बस्ती निर्माणका लागि सहयोग तथा परियोजना बारे जानकारिको लागि 9803472476, 9841229912 वा dhurmussuntali47@gmail.com मा सम्पर्क गर्नुहोस । Kunjana Ghimire, Lalitpur मा रेमिट्यान्स  वा Bank of Kathmandu Lumbini A/C 016800100370524 सहयोग जम्मा गर्नुहोस ।                                  - धुर्मुस सुन्तली फाउन्डेसन

सबैले आआफ्नो ठाउँ बाट सकेको सहयोग गरौं,सबैको मुहार मा मुस्कान ल्याउने धुर्मुस सुन्तलिको यस महान कार्यमा साथ दिऔं। सक्नेले आर्थिक/सामाग्री/श्रमदान गरौं नसक्नेले हौसला प्रदान गरौं,यहि नै हो पुण्य कर्म अनि धर्म।www.missyounepal.com परिवार को तर्फ बाट पनि हार्दिक सम्मान एवं आभार प्रकट गर्दछौं।

Contact Form

Name

Email *

Message *

Powered by Blogger.