Latest Post

बिकट गाउँ कान्दा रुपान्तरण  हुदै जानुमा स्थानीय बासिन्दाहरुको पनि ठुलो योगदान छ  ४ वर्ष अगाडी देखी उहांहरुले  निरन्तर बोझ उठाई रहनु भएको छ।

- बिष्णु गौतम

लक्ष्मी प्रतिस्ठान

www.laxmipratisthan.org


दुबै जनाको कथा मार्मिक छ  !
खाध्य अभावमा  बिषालु च्याउ खाँदा  ८ सन्तान गुमाएकी आमा र  दुई सन्तान गुमाएर अरुको सेवा गर्दै  आफ्नो दुख बिर्शन कांदा  पुगेको म।
- बिष्णु गौतम 
लक्ष्मी प्रतिस्ठान 

लन्डनमा रक्तदान कार्यक्रम सम्पन्न, 

२२ मार्च, Everest Gautam लन्डन

नेपलीज ब्रिटिश कम्यूनिटी यू के ( NBC U.K. ) ले आफ्नो वार्षिक  र नियमित कार्यक्रमलाई निरन्तरता दिदै सातौ स्थापना दिवसको अबसरमा ग्रिन फोर्ड टाउनहल इलिंगमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ।
बेलायतमा केहि बर्ष यता विभिन्न सामाजीक र कल्याणकारी कार्यक्रमहरू गर्नमा अग्ग्रणी भुमिका खेल्दै आएको उक्त सस्थाले गरेको  रक्तदान कार्यक्रममा प्रत्यक्ष वा अप्रत्यक्ष सहयोग गर्नुहुने सबैलाई  संस्थाका अध्यक्ष मिलन घिमिरेले हार्दिक धन्यवाद ज्ञापन गर्दै हरेक वर्ष रक्तदान कार्यक्रम लाई निरन्तरता दिने निर्णय गर्नुका साथै, नयॉ बर्ष २०७४ लाई आगामी एप्रिल १५ शनिबारका दिन  भव्य रूपमा मनाउने निर्णय गरेको छ।

एकिकृत नमुना मुसहर बस्तीको पछिल्लो झलक

हामी गदैं छौं कोशिस मुसहर बासीको मुहारमा खुसी छर्ने। तपाईहरुको साथ र सहयोगले आज मुसहर बस्ती झिलिमिली बलेको छ, सबैको मुहारमा हांसो खुलेको छ, यति मिठो साथ र सहयोगका लागि सम्पुर्णमा हार्दिक धन्यवाद नदिई हामी बस्नै सक्दैनौं, सम्पुर्ण सहयोग गर्नुहुने, माया गर्नुहुने, समर्थन् गर्नुहुने अनि हौसला प्रदान गर्नुहुने सम्पुर्णमा हृदय देखीनै आभार ब्यक्त गर्दछौं ।

-सिताराम कट्टेल धुर्मुस & टिम
धुर्मुस सुन्तली फाउन्डेसन

नमस्कार, मुसहर बस्ती निर्माणका लागि सहयोग तथा परियोजना बारे जानकारिको लागि 9803472476, 9841229912 वा dhurmussuntali47@gmail.com मा सम्पर्क गर्नुहोस । Kunjana Ghimire, Lalitpur मा रेमिट्यान्स  वा Bank of Kathmandu Lumbini A/C 016800100370524 सहयोग जम्मा गर्नुहोस ।                                  - धुर्मुस सुन्तली फाउन्डेसन

सबैले आआफ्नो ठाउँ बाट सकेको सहयोग गरौं,सबैको मुहार मा मुस्कान ल्याउने धुर्मुस सुन्तलिको यस महान कार्यमा साथ दिऔं। सक्नेले आर्थिक/सामाग्री/श्रमदान गरौं नसक्नेले हौसला प्रदान गरौं,यहि नै हो पुण्य कर्म अनि धर्म।www.missyounepal.com परिवार को तर्फ बाट पनि हार्दिक सम्मान एवं आभार प्रकट गर्दछौं।

Contact Form

Name

Email *

Message *

Powered by Blogger.