Latest Post

माउण्ट मेरीगोल्ड स्कुल,कक्षा ४ र ५ का बिध्यार्थीहरू द्वारा रु.२३५७५/-सहयोग

बिद्यार्थी हरुलाई समाज सेवा गर्नु पर्छ भनि राम्रो संस्कार सिकाउने  उद्देश्यले माउण्ट मेरीगोल्ड स्कुल नयाँबजार कीर्तिपुरको संस्थापक हरी शंकर महर्जन र शिक्षिका इन्दिरा थापा म्यामले कक्षा ४ र ५ का बिध्यार्थीहरूलाई हाम्रो बिद्यालयमा ल्याई एक अर्कामा परिचय र मनोरञ्जन गरी संकलित रकम रू २३५७५/-सहयोग गरीदिनु भएकोमा हार्दिक नमन ।बिद्यार्थी भाई बहिनी हरुलाई उत्तोरोतर प्रगतिको लागी हार्दिक शुभकामना ।

- राजकुमार पुन
सफलता HIV शिक्षा सदन



जन्मदिनको खुशीयालीमा अाश्रममा सेवा ।
१० चैत्र,२०७३/ मानवसेवा अाश्रम काठमाडौं
....................................................
किर्तिपुर ३ अमृतनगर, कलंकी निवासी आदरणीय परोपकारी तथा मनकारी आदरणीय शंकर कोइराला अर्यालज्यूले मानवसेवा आश्रम काठमाडौंमा सेवा लिइरहेका लक्ष्मीनारायणहरुको लागि विहानको भोजनसेवा गराएर आफ्नो ५३ औं जन्मोत्सव मनाउनुभएको छ ।

उहाँले परोपकारी दाइ शिव अर्यालज्यू, भाउजु रमा अर्याल पौडेलज्यू र श्रीमती जया अर्यालज्यूको साथमा मानवसेवा आश्रम काठमाडौंमा आई आफ्नो जन्मदिनको अवसरमा आश्रमा सेवा लिइरहनुभएको लक्ष्मीनारायणहरुको लागि भोजनसेवा गराउनुभएको हो ।

जन्मदिनको शुभ अवसरमा दाई शिव अर्यालज्यूले भाइको आगामी बसन्तहरु अझै सुनौलो बन्दै जाने विश्वास साथ शुभभावना राख्नुभएको थियो । भने आदरणीय परोपकारी श्री शंकर अर्यालज्यूले आफ्नो खुशीयालीमा दिनदुखीको पक्षमा केहि सेवा गर्न पाउदा हर्ष लागेको बताउनुभयो ।

आदरणीय मानवसेवा आश्रमका अभिभावक दिदी रमा अर्यालज्यू, परोपकारी ताथ मानवताप्रेमी श्री शिव अर्यालज्यू, आदरणीय शंकर अर्यालज्यू, जया अर्यालज्यू एवं सम्पुर्ण परिवारमा सु–स्वास्थ्य, दिर्घायू एवं उत्तरोत्तर प्रगतीको सम्पुर्ण आश्रम परिवार ईश्वरसँग प्राथना गर्दछौं ।
यहाँलाई सदैव रमेर जीउन पुगोर, हाँसेर दिन पुगोस ।जय मानवसेवा ।
थप जानकारीको लागि :
मुख्य कार्यालय : मकवानपुर, हेटौंडा
सम्पर्क : ०५७–५२७३९४, ९८५५०७६००१, ९८५५०७६००२

Wanted(urgently )
Bhai bata aaheyo msg .(kam hajurharule bhujhera matrai janu hola )
2/3 persons (ladies/gents)
Location =chhinju (code=055)
For agriculture  (capsicum)
Salary=1,550,000 won monthly
Duty hour=morning 8:00am to 6pm
Holidays= 2 days (anydays) in  a month
Contact no= +821021648309 babulal moktan
Facilities =gas,rice&vegetables available with acomodation
Visa vaheyo  & navaheyko  both

Contact Form

Name

Email *

Message *

Powered by Blogger.