Latest Post



Sanjib Parajuli shared Sanjib Parajuli's video — with Samir Acharya and 28 others.
2 hrs
*** 'नाईं मलाई थाहा छैन' अंतरराष्ट्रीय डांस प्रतियोगिता ***
Singers: Sanjib Parajuli and TIka Prasain || Sponsored by: Baba Education Consultancy
#Contestant No. 37
Dancers: Manish Soti and Nimshree Rana
Location: Pokhara, Nepal
पुरा भिडियो हेर्न यो लिंकमा क्लिक गर्नुहोस् https://youtu.be/IRKNe646VyA
प्रतियोगितामा सहभागिताको लागि यो लिंक खोलि पढ्नुहोस् https://www.facebook.com/sanjibparajuli/posts/1027006970736658:0?hc_location=ufi
---------
यू-ट्युब च्यानल SUBSCRIBE गर्नुहोस् https://www.youtube.com/c/Sanjibparajuli

ईनास अष्ट्रेलियाका सस्थापक अध्यक्ष श्री रामकृष्ण निरौला ( अब डा. रामकृष्ण निरौला) ले साउथ अष्ट्रेलियाको प्रतिष्ठित युनिभरसिटि, युनिभरसिटि अफ साउथ अष्ट्रेलियाबाट "Heavy Metal and Mine Site Rehabilation using Phytoremediation" विषयमा सफलता पुर्वक विद्यावारीधिको अध्यायन पुरा गरी सम्पुर्ण अष्ट्रेलियाको नेपाली समुदायलाई नै गौरवान्वित बनाउनुभएको यस सुखद घडिमा ईनास सिड्नी उहांलाई हार्दिक बधाई ज्ञापन गर्दछ । साथै आगामी दिनमा उहांको उत्तरोत्तर प्रगतीको कामना गर्दै प्रवासको नेपाली समुदायमा उहाको अझ उच्च योगदानको अपेक्षा गर्दछ ।

अन्तराष्ट्रिय नेपाली कलाकार समाज
सिड्नी अष्ट्रेलिया ।
 — with Ram Krishna Niroula.
Congratulations to Ram Krishna Niroula for achieving PhD the highest degree in the world. I really enjoyed working together 3 years. Lets continue this collaboration in coming years. I wish you all the success in future.

साहाराको कर्म र मर्म ः
साहाराको घर अभिभावक बिहीन भई कठिन जिवन यापन गर्न बिवश बालबालिकाहरुको जिवन रक्षाको लागी बिगत ५ बर्षदेखी सञ्चालनमा आएको एक सामाजीक कल्याणकारी संस्था हो । स्थापना कालदेखी नै संस्थाले अभिभावक गुमाएका, घरलु हिसांको शिकारमा परेका तथा बाल श्रमीकाका रुपमा अवोध बाल्यकाल कालकठोरीमा बिताउन बाध्य बालिकाहरुको उद्धार संरक्षण पश्चात सम्भव भएसम्म परिवारको खोजी गर्दै पारिवारीक पूर्नमिलन समेत गरेको छ । परिवार पत्ता नलागेका वा पूर्नमिलनको सम्भावना नरहेका हरुलाई संस्थाकै हातभित्र सुरक्षीत र दिगो संरक्षण सहित समुज्जल भविष्यका लागी आवश्यक व्यवस्था गरीएको छ । र आवश्यकता अनुसार थप गर्दै लैजाने लक्ष्य संस्थाले लिएको छ ।
मर्म ः
साहारा घरको एउटै उद्धेश्य भर्खरै निस्कदै गरेको कोपीला जस्ता जिवन हरु कोपीलामा मै ननिमोठीयोस  फुल फ्रकियोस र सुगन्धीत बनेर यो समाज र राष्ट्रलाई सिंगारोस भन्ने ने हो ।
एउटा कोपीलालाई सहि मलमल संस्कार सहित फुल बनाएर यहि समाजलाई अर्पण गर्नुलाई हामीले हाम्रो दायित्व सम्झीएका छौ । यस अभियानमा सहयोग पूर्याउनु हुने सम्पूर्ण सहयोगी दाताहरु आभारी छौ र आगामी यात्रामा पनी यसैगरी निरन्तर साथ सहयोगको अपेक्षा गर्दछौ ।
साहाराको घर परिवार
भरतपूर ११ चितवन

Contact Form

Name

Email *

Message *

Powered by Blogger.