Latest Post

🌹🌹शुभकामना🌹शुभकामना🌹शुभकामना🌹🌹

नमस्कार सम्पुर्ण साइप्रस बासी दाजुभाइ तथा दिदिबहिनीहरुमा।।यहि आउदो अप्रिल 9 तारीखका दिन हाम्रो साझा संस्था एन.आर.एन.ए साइप्रस ले हरेक बर्ष जसरी यो बर्षपनि नयाँ सालको शुभकामना आदानप्रदानको साथ साथै विविध सास्कृतिक कार्यक्रमको आयोजना गरेको हुनाले समस्त नेपाली मनहरु लाई कार्यक्रम सभ्य र भब्य रुपमा सफल पारिदिनुहुनको लागि यहाँहरुलाई हार्दिक निमन्त्रणा गर्दछौं।।

🌹🌹चितवन सेवा समाज साइप्रस परिवार🌹🌹

आदरणीय महानुभावहरुमा लक्ष्मी प्रतिष्ठानको हार्दिक अपिल

- बिष्णु गौतम
अर्को महिना देखी नयाँ सेशन  सुरु हुदैछ ,  हामी हजुरसंग सहकार्यको   प्र्रतिक्षामा छौं।  हजुरको  आजको सहयोगबाट अति सिमान्तकृत गरिब बालबालिकाहरु भोली एउटा/एउटा  क्षेत्रका बिज्ञ  बन्न सक्नेछन ।  हामीलाई यो महां अभियान अगाडी बढाउनकालागी हजुरको साथ  सहयोग र मायाँ अपरिहार्य छ । हजुर हामी मिलेर मात्रयसलाई  लक्ष्य पुरा गर्न   सक्नेछौं  ,  यसर्थ कृपागरी
आजै  सकेको सहयोग गर्नुहोस  पुण्य कामाउनुहोस ,  हामी अहोरात्र खटेर  उनीहरुलाई  गन्तव्यमा पुर्याउछौं  ।

सहयोगका लागी
लक्ष्मी प्रतिष्ठान ,कार्यालय  कामपा ८ तिलगंगा काठमाडौँ।
फोन :- ४४९२४३९ , ४४८९४८१
अथवा लक्ष्मी प्रतिष्ठान को खातामा 
NEPAL INVESTMENT BANK LTD
BATTISPUTTALI ,KATHMANDU
NO: Â 01902050250184
अनलाइन सहयोग का लागी हाम्रो वेब साईट

www.laxmipratisthan.org

चितवन बाट जोमसोम यात्राको क्रममा लिइयका जोमसोमका यी सुन्दर तस्बीर हरु ज्योती भन्डारिले हामिलाई पठाउनुभयको हो।

कत्ती सुन्दर छ है हाम्रो देश नेपाल?

Contact Form

Name

Email *

Message *

Powered by Blogger.