Latest Post

बुद्द जयन्ति समारोहमा सहयोग र सहभागीताको लागि आग्रह,

गौतम बुद्धको शान्तिको सन्देश बुलन्द गर्ने उद्देश्यले आगामी मे ७ तारिख बेलुकी ७ बजे देखि १० बजे सम्म लन्डनको मुटु ट्राफलगर स्क्वायरमा ( WC2N 5DN, London ) दिप प्रज्वलन गरि बुद्धजयन्ती मनाउने तयारी हुँदै गरेको यहाँहरु समक्ष् अवगत  गराउन चाहन्छौ । उक्त कार्यक्रमको मुख्य उदेश्य शान्तिका अग्रदूत गौतम बुद्धको जन्मस्थलको प्रबर्द्धन एवं बौद्ध दर्शन र शान्तिको सन्देश विश्व समक्ष पुऱ्याउन र नेपालको पर्यटन प्रबर्धन गर्ने  उद्देश्य रहेको छ। उक्त  कार्यक्रमलाई भव्यताका साथ सम्पन्न गर्नका लागि  यहाँहरुको उपस्थिति र संस्थाको सहभागीताको लागि हार्दिक अनुरोध गर्दछौ l
  # #   तपाईंहरु सङ्लग्न संस्थाहरुलाई पनि सहयोगी संस्थाको रूपमा राखीदिन र सहभागिता जनाईदिनहुन हार्दिक अनुरोध गर्दछौं  ।

अहिले सम्म हामीलाई सहयोग उपलब्ध गराउने प्रतिबद्धता जाहेर गर्ने संस्थाहरु यस प्रकार छन ।
धन्यवाद !!

Organiser;
# Buddha Foundation UK,
# Nepalese Embassy London,
# Nepal Tourism Board UK
# Kapilvastu Samaj UK,

1- NRNA UK
2- Nepal Doctors Association UK
3- Nepal Nursing Association UK
4- Tamu Dhee UK
5- Pasa Pucha Guthi UK
6 -South East Regnal Tamu Dhee UK
7- Pasa Pucha Guthi South East London
8- Jamghat Pariwar UK
9) Yati Nepali Association  UK,
10) Dartford Nepali Samaj UK
11)Nepalese British Community,UK
12) Britain nepal lawyers association,
13)  peterborough Nepalese Samaj uk
14) Nepalese Blood Donors UK
15) Nepalese Himalayan Association Scotland
16) Nepalese Heart Foundation UK
17)CODEC-UK - Shankar Dahal
18) world Hindu Federation UK
19) Aakash bhairav UK
20) Nepalese in Cambridgeshire
21) Parbat Samaj UK

Coordinator,
Everest Gautam
Harry Gurung,
Sub-coordinator
Samir Gurung

श्रद्दिया लक्ष्मी  ढकाल चावा  ज्युलाई  हाम्रो   हार्दिक  धन्यवाद।
  लक्ष्मी प्रतिष्ठानद्वारा अति सिमान्तकृत चेपांग बालबालिकाहरुलागी शिक्षामा पहुच गराउनकालागी  चितवन जिल्लाको  लोथर  ९  कान्दामा  संचालित  कुमार बलराम स्मृति छात्रावासको  दिगो संचालानका लागी  सुरु गरिएको साथिका लागी  साथी  कार्यक्रममा सुचिकृत कक्षा १ मा  अध्यनरत  राजकुमार प्रजालाई मधेसा  ५  सुनसरी घर भाई हाल   इजरायलमा कार्यरत   श्रद्दिय लक्ष्मी जीले पूर्ण छात्रवृद्धि सहयोग उपलब्ध गराउनु  छ। उहाँले पहिलो बर्षको लागी आबस्यक रकम  र लक्ष्मी प्रतिष्ठानको आजीवन सदस्यता समेत गरी रु ६४,०००/ उपलब्ध गराउनु भएको छ।  मातृभुमी भन्दा  धेरै टाढा   प्रवासमा रहदा पनि  मन मस्तिकमा  समाजको जिम्मेवारी बोध गर्दै   प्रतिष्ठानद्वारा संचालित अभियानलाई आत्मसात  गरि  सहकार्य  गर्नुहुने  लक्ष्मी ज्यु प्रती    कृतज्ञता सहित हार्दिक आभार व्यक्त  गर्दछौ। सबैको जय होस् !
http://www.laxmipratisthan.org/sponsor-a-child/
बिष्णु गौतम
लक्ष्मी प्रतिस्ठान

भक्तपुर बालकोट स्थई घर भई हाल परिवार सहित दोहा कतारमा रहनुभएका राज खत्रीले आफ्नो श्रीमती नमिता खत्रीको जन्मदिनको अवसरमा एकिकृत नमुना मुसहर बस्ती निर्माणका लागि धुर्मुस सुन्तली फाउण्डेशनलाई ५ हजार ५ सय ५५ रुपैया सहयोग पठाउनु भएको छ । उहांहरुको यस सहयोग प्रति हामी निकै कृतज्ञ छौं । उहांको श्रीमती नमिता खत्रीलाई हाम्रो हाम्रो तर्फबाट पनि जन्मदिनको शुभकामना ।

नमस्कार, मुसहर बस्ती निर्माणका लागि सहयोग तथा परियोजना बारे जानकारिको लागि 9803472476, 9841229912 वा dhurmussuntali47@gmail.com मा सम्पर्क गर्नुहोस । Kunjana Ghimire, Lalitpur मा रेमिट्यान्स  वा Bank of Kathmandu Lumbini A/C 016800100370524 सहयोग जम्मा गर्नुहोस ।                                  - धुर्मुस सुन्तली फाउन्डेसन

सबैले आआफ्नो ठाउँ बाट सकेको सहयोग गरौं,सबैको मुहार मा मुस्कान ल्याउने धुर्मुस सुन्तलिको यस महान कार्यमा साथ दिऔं। सक्नेले आर्थिक/सामाग्री/श्रमदान गरौं नसक्नेले हौसला प्रदान गरौं,यहि नै हो पुण्य कर्म अनि धर्म।www.missyounepal.com परिवार को तर्फ बाट पनि हार्दिक सम्मान एवं आभार प्रकट गर्दछौं।

Contact Form

Name

Email *

Message *

Powered by Blogger.