Latest Post

अस्ट्रेलियामा नेपाली नयाँ बर्ष को कार्यक्रम-गायिका आस्था राउत तथा कमल खत्रीको साथमा।

आस्था बैनिकै शब्द हरु

"First Show of Australia on Nepali New Year'S at Toowoomba with Me and Talented Kamal Khatri ☺️😃 Don't miss the New Year's Musical Fun with us 😍 Spread the message to your Fren'z and families of Toowoomba ☺️😃
13th April 2017
5:00-9:30 pm Thursday
Harristown State High School
Toowoomba, Australia
Looking forward for a wonderful Musical Tour of Auzzieland 💛💚❤️💜💙"
- Singer Aastha Raut

नमस्कार       नमस्कार                  नमस्कार
एन आर एन साइप्रस द्वारा नयावर्ष २०७४ साल को पावन अवसरमा  गर्न लागिएको सांस्कृतिक कार्यक्रम तथा visit Nepal Europe 2017 सफल पारिदिनु हुन साइप्रस मा रहेका विभिन्न संघ संस्था लगाएत सम्पूर्ण नेपाली दिदि बहिनि तथा दाजुभाई हरुलाई एन आर एन साइप्रस हार्दिक अनुरोध गर्दछ ।  कार्यक्रम को मूल उदेस्य भनेको नेपाल र नेपाली कला अनि सांस्कृति चिनाउने हो । हाम्रो कार्यक्रममा साइप्रसकै नागरिक हरु तथा विभिन्न नगरपालिकाका मेहर हरु पनि अतिथिको रुप मा आउने हुदा सबैलाई नेपाली सांस्कृति झल्काउने खालका पहिरन लगाएर आउन हुन अनुरोध छ । कार्यक्रम को बारेमा थप जानकारी यसप्रकार छ ।
कार्यक्रम मिति :9th april 2017
समय: 11;00am
स्थान:palas theatre nicosia cyprus near buspark
Ticket Price : Nicosia :10
limasol , pafos , ayia nappa , larnaca : 13 (including bus , food and drinks )
our attractions: Dj jj ,...pubanchal idol gaurab nepal, singer yowang ghale, singer rebika gurung and many more.

एन आर एन साइप्रस परिवार

छोराले पसलमा पुगेपछी भन्यो मामु म  kinder joy  खान्छु?किनिदिनुस न !
मैले किनेर दिएको त kinder joy for  girls लेखेको रहेछ ।छोराले लिन्न भन्यो र
kinder joy for boy लेखिएको  चकलेट किन्यो ।
स्वाद आकार परिणाम र पैसा उहीँ भएपनी boys का लागि कार,रोबोट, बन्दुक ,र केटीका लागि गुडिया भाडाकुटीका नमुना, मेकअप किटका नमुना हुँदा रहेछन ।
उफ ! हाम्रा  कलिला  बालाहरु यसरीनै विभेद सिकेर हुर्किदा रहेछन बिस्तारै बुझ्दैछ।
- रिचा लुँईटेल

Contact Form

Name

Email *

Message *

Powered by Blogger.